पीएम कप : पुलिसको लगातार दोस्रो जित
मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा प्रदेश-१ लाई ७ विकेटले हराउँदै पुलिसले लगातार दोस्रो जित निकालेको हो ।
मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा प्रदेश-१ लाई ७ विकेटले हराउँदै पुलिसले लगातार दोस्रो जित निकालेको हो ।
टियु क्रिकेट मैदानमा सोमबार पहिले ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८ रन बनायो ।
मुलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको प्रदेश-१ ले ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २ रन बनायो ।
टियु क्रिकेट मैदानमा हुने खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ९:३० बजे सुरु हुनेछ ।
अष्ट्रेलियाको पर्थमा आइतबार भएको खेलमा दक्षिण अफ्रीकाले भारतलाई ५ विकेटले हराएको हो ।
पोखरा किकेट रंगशालामा आइतबार भएको खेलमा एमसीसीले मिक्स-११ लाई १० विकेटले हराएको हो ।
एपीएफले दिएको २ सय २० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको आर्मीले ३२ ओभर १ बलमा अलआउट हुँदै १ सय ६३ रन मात्र बनाउन सक्यो ।
अष्ट्रेलियाको पर्थमा आइतबार नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै पाकिस्तानले जित निकालेको हो ।
मुलपानी क्रिकेट मैदानमा आइतबार बागमती प्रदेशलाई १ सय ९२ रनले हराउँदै पुलिसले सुखद सुरुआत गरेको हो ।
टियु क्रिकेट मैदानमा आइतबार टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले ४७ ओभर ४ बलमा अलआउट हुँदै २ सय १९ रन बनायो ।
मुलपानी क्रिकेट मैदानमा दीपेन्द्र सिंह ऐरीको शतकसँगै पुलिसले बागमतीलाई बलियो लक्ष्य दिएको हो ।
मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेशविरुद्ध दीपेन्द्रले शतकीय इनीङ खेलेका हुन् ।