युएईविरुद्ध दीपेन्द्रको अर्धशतक
सोमबार, २८ कार्तिक २०७९खेलपाटी संवाददाता

काठमाडौं । युएईविरुद्धको पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालका ब्याट्सम्यान दीपेन्द्र सिंह ऐररीले अर्धशतक बनाएका छन् ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईले दिएको २ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहदा दीपेन्द्रले अर्धशतक बनाएका हुन् ।
दीपेन्द्रले ८३ बलमा ६ चौकासहित ५४ रन पूरा गरे ।
यस अघि डेब्यु खेलाडी अर्जुन साउदले अर्धशतक बनाएका थिए ।
युएईविरुद्ध दीपेन्द्रको अर्धशतक








-1766479491057.jpeg&w=3840&q=75)
-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)



