अर्जुन र हरिशंकरको डेब्यु
सोमबार, २८ कार्तिक २०७९खेलपाटी संवाददाता

काठमाडौं । विकेटकिपर ब्याट्सम्यान अर्जुन साउद र हरिशंकर साहले नेपालका लागि एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् ।
पाहुना टोली युएईविरुद्धको पहिलो एकदिवसीयमा सुरुआती-११ मा पर्दै अर्जुन र हरिशंकरले डेब्यु गरेका हुन् ।
अर्जुनले टी-ट्वान्टी अन्तराष्ट्रियमा यस अघि नै डेब्यु गरेका थिए । हरिशंकरको भने नेपालका लागि राष्ट्रिय टोलीमै डेब्यु हो ।


नेपाली टोली -

अर्जुन र हरिशंकरको डेब्यु








-1766479491057.jpeg&w=3840&q=75)
-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)



