आइतबारे बाहिरियो
आइतबारेले क्लासिक एलाभेनमाथी ३३ रनले बिजयी हुदै आइतबारेले सान्तवना जित दर्ता गरेको छ । हसहन्दको हारले प्ले अफ पनि रोचक बनेको छ ।
आइतबारेले क्लासिक एलाभेनमाथी ३३ रनले बिजयी हुदै आइतबारेले सान्तवना जित दर्ता गरेको छ । हसहन्दको हारले प्ले अफ पनि रोचक बनेको छ ।
भारतले दिएको १ सय ८७ रनको लक्ष्य घरेलु टोलीले २० ओभरमा १० विकेट गुमाएर मात्र १ सय ८० रन बनायो ।
आईपीएलले १० फ्रेन्चाइज टोलीलाई नोभेम्बर १५ सम्ममा रिटेन खेलाडीको सूची पेश गर्न समय दिएको छ ।
पोखरामा सोमबार भएको दोस्रो सेमिफाइनलमा बागमती प्रदेशलाई पुलिसले ३६ रनले पराजित गरेको हो ।
सोमबार भएको खेलमा पूर्व च्याम्पियन वेस्ट इन्डिजलाई ४२ रनले हराउँदै स्कटल्याण्डले सुखद सुरुआत गरेको हो ।
पोखरामा सोमबार भएको पहिलो सेमिफाईनल खेलमा लुम्बिनी प्रदेशलाई ६९ रनले पराजित गरेको हो ।
आइतबार भएको खेलमा युएईलाई ३ विकेटले हराउँदै नेदरल्याण्ड्सले सुखद सुरुआत गरेको हो ।
आजको खेलमा जुन टिम बिजेता बन्छ सोही टोली समूह स्तरको बिजेता बन्ने भएकोले यो खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।
पोखरामा रंगशालामा आइतबार भएको खेलमा मधेश प्रदेशलाई ८ विकेटले पराजित गर्दै बागमतीले सेमिफाइनलमा स्थान बनाएको हो ।
आइतबार भएको खेलमा पूर्व च्याम्पियन श्रीलंकालाई ५५ रनले हराउँदै नामिबियाले सुखद सुरुआत गरेको हो ।