बंगलादेशलाई सिरिज
मंगलबार राति भएको खेलमा बंगलादेश ३२ रनले विजयी भयो ।
मंगलबार राति भएको खेलमा बंगलादेश ३२ रनले विजयी भयो ।
बागमती प्रदेशले अस्मिना कर्माचार्यको कप्तानीमा १४ सदस्सीय टिमको घोषणा गरेको हो।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार विज्ञप्ति निकाल्दै पहिलो संस्करणको प्रतियोगिता मंसिर २६ देखि पुस १६ गतेसम्म आयोजना हुने जनाएको छ ।
चोटको कारण दिपकले दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको सिरिज गुमाउने भएका हुन् ।
आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप २०२२ को अभ्यास खेल मेलबर्न र ब्रिसबेनमा हुनेछ । पहिलो चरणका टोलीले अक्टोबर १० देखि १३ सम्म मेलबर्न क्रिकेट ग्राउन्ड र जक्सन ओभलबमा अभ्यास खेल खेल्नेछन् ।
बलात्कार आरोपमा सम्पर्क विहिन अवस्थामा रहेका सन्दीपविरुद्ध नेपाल पुलिसको आग्रहमा इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयता अनुसार नेपालको टी-ट्वान्टी वरीयता यथावत रहेको हो ।
अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुने विश्वकपमा सहभागी हुने सबै १६ टोलीको टुंगो लागिसकेको छ ।
आइतबार राति दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पाहुना टोली ७ रनले विजयी भएको हो ।
कराँचीमा आइतबार राति पाकिस्तानले इंग्ल्यान्डलाई ३ रनले हराएको हो ।
हैदराबादमा आइतबार राति भएको तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको जित निकाल्दै भारतले सिरिज जितेको हो ।
सन्दीपले आइतबार राति सामाजिक संजाल फेसबुकबाट आफु बिरामी परेको उल्लेख गर्दै उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा रहेको बताएका हुन् ।