भारत र न्युजिल्याण्डबीचको पहिलो टी-ट्वान्टी रद्द
शुक्रबार, ०२ मंसिर २०७९खेलपाटी संवाददाता

काठमाडौं । भारत र न्युजिल्याण्डबीचको पहिलो टी-ट्वान्टी रद्द भएको छ ।
वर्षाको कारण विलिङटनमा तय पहिलो टी-ट्वान्टी रद्द भएको हो ।
भारी वर्षाको कारण दुई टोलीबीचको खेल टस समेत नभई रद्द भएको हो ।
तीन खेलको सिरिजका लागि भारत न्युजिल्याण्डमा रहेको छ ।
सिरिज अन्तर्गत दुई टोलीबीचको दोस्रो खेल आइतबार हुनेछ ।
यस्तै अन्तिम टी-ट्वान्टी मंगलबार हुनेछ ।
भारत र न्युजिल्याण्डबीचको पहिलो टी-ट्वान्टी रद्द











-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)
