यू-१९ राष्ट्रिय क्रिकेटको खेल तालिका सार्वजनिक
बिहिबार, मंसिर १, २०७९खेलपाटी संवाददाता

काठमाडौं । यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
प्रतियोगिता मंसिर ७ गतेबाट १९ गतेसम्म टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा प्रदेश-१, मधेश प्रदेश,बागमती प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो दिनबाट हरेक दिन दुई खेल हुनेछ ।

यू-१९ राष्ट्रिय क्रिकेटको खेल तालिका सार्वजनिक










-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



