न्युजिल्याण्डको टी-ट्वान्टी र एकदिवसीय टिम घोषणा
मंगलबार, २९ कार्तिक २०७९खेलपाटी संवाददाता

काठमाडौं । न्युजिल्याण्डले टी-ट्वान्टी र एकदिवसीय सिरिजका लागि टिमको घोषणा गरेको छ ।
न्युजिल्याण्डले केन विलियम्सनको कप्तानीमा टिम घोषणा गरेको हो ।
भारतविरुद्धको टी-ट्वान्टी र एकदिवसीय सिरिजका लागि न्युजिल्याण्डले टिम घोषणा गरेको हो ।
न्युजिल्याण्डले घरेलु मैदानमा भारतविरुद्ध दुई सिरिज खेल्ने तालिका रहेको छ ।
भारत र न्युजिल्याण्डबीचको टी-ट्वान्टी सिरिज नोभेम्बर १८ बाट सुरु हुनेछ ।
यस्तै एकदिवसीय सिरिज २५ नोभेम्बरबाट सुरु हुनेछ ।
न्युजिल्याण्डको टी-ट्वान्टी र एकदिवसीय टिम घोषणा











-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)
