भारतको टी-ट्वान्टी र एकदिवसीय टिम घोषणा
मंगलबार, २९ कार्तिक २०७९खेलपाटी संवाददाता

काठमाडौं । पाहुना टोली भारतले न्युजिल्याण्डविरुद्धको टी-ट्वान्टी र एकदिवसीय सिरिजका लागि टिमको घोषणा गरेको छ ।
भारतले हार्दिक पाण्ड्या कप्तानीमा टी-ट्वान्टी र शिखर धवनको कप्तानीमा एकदिवसीय टिम घोषणा गरेको हो ।
भारतले न्युजिल्याण्डको घरेलु मैदानमा दुई सिरिज खेल्ने तालिका रहेको छ ।
भारत र न्युजिल्याण्डबीचको टी-ट्वान्टी सिरिज नोभेम्बर १८ बाट सुरु हुनेछ ।
यस्तै एकदिवसीय सिरिज २५ नोभेम्बरबाट सुरु हुनेछ ।


भारतको टी-ट्वान्टी र एकदिवसीय टिम घोषणा











-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)
