शार्दुलले कोलकत्ताबाट आईपीएल खेल्ने
मंगलबार, कार्तिक २९, २०७९खेलपाटी संवाददाता

काठमाडौं । भारतीय अलराउण्डर शार्दुल ठाकुरले आगामी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) कोलकत्ता नाइट राइडर्सबाट खेल्ने भएका छन् ।
कोलकत्ताले शार्दुललाई दिल्ली क्यापिटल्सबाट अनुबन्ध गरेको छ ।
चेन्नई सुपर किङ्सका पूर्व खेलाडीलाई दिल्लीले गत वर्षको अक्सनबाट अनुबन्ध गरेको थियो ।
गत सिजनको आईपीएलमा उनले १४ खेलमा १५ विकेट लिएका थिए । जुन उनको खराब प्रदर्शन हो ।
शार्दुलले गुजरात टाइटन्स र पन्जाब किङ्सबाट समेत आईपीएल खेलिसकेका छन् ।
शार्दुलले कोलकत्ताबाट आईपीएल खेल्ने









-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)





