हैदरवादद्वारा विलियम्सन रिलिज
बुधबार, कार्तिक ३०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टोली सनराईजर्स हैदरावादले केन विलियम्सनलाई रिलिज गरेको छ ।
हैदरावादले टिमका कप्तान समेत रहेका विलियम्सनलाई रिलिज गरेको हो ।
गत सिजन उनी टिमका सर्वाधिक महँगा खेलाडी थिए ।
विलियम्सन ८ सिजन हैदरावादमा बिताएर रिलिज भएका हुन् ।
न्युजिल्याण्डका कप्तान समेत रहेका उनले हैदरावादका लागि ७६ खेल खेल्दा २ हजार १ सय १ रन बनाएका थिए ।
विलियम्सनको कप्तानीमा हैदरावादले ४६ खेल खेलेको थियो ।
क्लबले रिलिज गरेपछि उनी अब अक्सनबाट नयाँ क्लब जाने छन् ।
हैदरवादद्वारा विलियम्सन रिलिज










-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



