अमेरिकालाई नामिबियाले हरायो
नामिबियाले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन मात्र बनायो ।
नामिबियाले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन मात्र बनायो ।
भारतले सन्जु सामसनको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरेको हो ।
श्रीलंकाले डाशुन शनकाको कप्तानीमा श्रीलंकाले १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
त्रिभुवन आर्मी क्लबले दिएको १ सय ४ रनको लक्ष्य पुलिसले ६ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।
पहिलो संस्करणको यस प्रतियोगितामा १६ राष्ट्र सहभागी रहने छन् । २०२३ को १४ देखि २९ जनवरी सम्म संचालन हुने यस प्रतियोगितामा कुल ४१ वटा खेल हुनेछ ।
पाकिस्तानले बाबर अजामको कप्तानीमा १८ सदस्सीय टोलीको घोषणा गरेको हो ।
कीर्तिपुर स्थिति टियु मैदानमा शुक्रबार बिहान हुनु पर्ने खेल निरन्तरको बर्षाका कारण खेल्न सम्भव नभए पश्चात टस गरेर खेलको निर्णय लिईएको हो ।
पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार दुबईमा टी–ट्वान्टी एसिया कपको फाइनलमा फिल्डिङका क्रममा जमानको दाहिने घुँडामा चोट लागेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा हुने फाइनलमा दुई विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
टी-ट्वान्टी विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म अष्ट्रेलियाको विभिन्न सात शहरमा आयोजना हुनेछ ।
पाकिस्तान क्रिकेट बोर्डले बिहीबार विश्वकपका लागि १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा एनआरएन स्पोर्टस एकेडेमीलाई १३ रनले पराजित गर्दै पुलिस फाइनल पुगेको हो।