राशिद बने अफगानिस्तान टी-ट्वान्टी टिम को कप्तान
२०२२ को टी-ट्वान्टी विश्वकप पछि तत्कालिन कप्तान मोहम्मद नाबीले राजिनामा दिएपछि रिक्त रहेको कप्तानको जिम्मेवारी दोस्रो पटक खानलाई दिईएको अफगानिस्तानको क्रिकेट बोर्डले जनाएको छ ।
२०२२ को टी-ट्वान्टी विश्वकप पछि तत्कालिन कप्तान मोहम्मद नाबीले राजिनामा दिएपछि रिक्त रहेको कप्तानको जिम्मेवारी दोस्रो पटक खानलाई दिईएको अफगानिस्तानको क्रिकेट बोर्डले जनाएको छ ।
राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा बिहिबार पोखरा एभेन्जर्ससँगको खेलमा प्लेयर अफ दि म्याच भएका पौडेलले खेल पछि नेपाली क्रिकेटरको प्रदर्शन खास हुन नसक्दा मैदानमा समर्थकको संख्या कम भएको हुन सक्ने बताए ।
यस नतिजासँगै प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा भएको दुई खेलको टी– २० शृङ्खला हङकङले २–० ले आफ्नो पक्षमा पार्यो ।
टीयु मैदानमा भएको खेलमा फार वेस्टले दिएको १ सय ७० रनको लक्ष्य जनकपुरले १८.२ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।
टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६९ रन बनायो ।
लगातार पाँचौ हार व्यहोर्ने क्रममा पोखरालाई विराटनगर सुपर किंग्सले ८ विकेटले पराजित गरेको हो ।
टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३५ रन बनायो ।
बिहिबारको पहिलो तथा प्रतियोगिताको एघारौं खेलमा पोखरा एभेन्जर्स र विराटनगर सुपर किंग्स बीच खेल हँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
चेन्नाईले २०२३ को १६ औं संस्करणका लागि भएको अक्सनमा २ विदेशी सहित ७ खेलाडीको खरिद गरेको छ । उसको २५ खेलाडीको कोटा समेत पुरा भएको छ ।
प्राविधिक कारण खेल १९ ओभरमा छोट्याईएको खेलमा जितका लागि १ सय ४० रनको लक्ष्य पाएको विराटनगरले १७.४ ओभरमा ६ विकेट गुमाएर भेट्यो ।
टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १९ ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको हो ।
सुपर ओभरमा लुम्बिनी अल स्टारले पहिले ब्याटिङ गरेको थियो ।