मिथिला कप टी-ट्वान्टी : छिन्नमस्ताको रोमान्चक जित
बिस्नुपुर स्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेज टियु मैदानमा सम्पन्न खेलमा छिन्नमस्ताले बुस्टन क्रिकेट एकेडेमी झापालाई पराजित गर्यो।
बिस्नुपुर स्थित महेन्द्र विन्देश्वरी मल्टिपल कलेज टियु मैदानमा सम्पन्न खेलमा छिन्नमस्ताले बुस्टन क्रिकेट एकेडेमी झापालाई पराजित गर्यो।
नेपाल क्रिकेट संघ क्यानले औपचारिक रुपमा देशाई नियुक्तबारे जानकारी दिएको छैन ।
नेपाल टी-ट्वान्टी लिगमा देखिएको पछिल्लो विवादमा कार्यसम्पादन समितिको कमजोरी भएको भन्दै राजीनामाको माग गरेका हुन् ।
भारतीय कम्पनी सेभेन थ्री स्पोर्टस कम्पनीसँग सम्झौता गरेर गल्ती गरेको सार्वजनीक रुपमा बोलेपनि नेपाली क्रिकेटलाई अन्तराष्ट्रिय रुपमै बदनाम गर्ने र क्रिकेटमाथि कालो धब्बा लगाउने क्यानको नेतृत्वले सहजै छुट पाउने अवस्था देखिदैन ।
दक्षिण अफ्रीकाले दिएको २ सय ९९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले ४४ ओभर २ बलमा अलआउट हुँदै २ सय ७१ रन मात्र बनाउन सक्यो ।
राँचीमा शुक्रबार राति भएको खेलमा न्युजिल्याण्डले भारतलाई २१ रनले हराएको हो ।
लखनउस्थित मल्टिएक्टिभिटी सेन्टरको मैदानमा शुक्रबार भएको खेलमा उत्तराखण्डको अमिनेटी पब्लिक स्कुलसँग एसपीए ११९ रनले पराजित भयो ।
गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा आयरल्यान्डविरुद्ध देखाएको खेल भावनाको कारण आसिफले बिहीबार स्पिरिट अफ क्रिकेट अवार्ड जितेका थिए ।
क्यानले शुक्रबार घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा डाकिएको जनाएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाललाई एसीसी प्रिमियर कप आयोजना गर्न प्रस्ताव आएको बताए । चन्दले एसीसीबाट आएको प्रस्तावमा छलफल भईरहेको समेत जानकारी दिए ।
विश्वकप लिग टू अन्तर्गतको सिरिजका लागि रिची बेरिङटनको कप्तानीमा स्कटल्याण्डको १५ सदस्सीय टोलीको घोषणा भएको हो ।
गत वर्ष फागनुमा ओमानमा भएको चार देश सम्मिलित टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा आयरल्यान्डविरुद्ध देखाएको खेल भावनाले उक्त अवार्ड जितेका हुन् ।