सन्दीपको विषयमा कानुन अनुसार अगाडी बढ्छौ - अध्यक्ष चन्द
क्यानले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्दले सन्दीपको विषय गम्भीर रहेको कारण कानुन अनुसार नै अगाडी बढ्ने बताए ।
क्यानले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्दले सन्दीपको विषय गम्भीर रहेको कारण कानुन अनुसार नै अगाडी बढ्ने बताए ।
क्यानले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौतामा गल्ति भएको स्वीकार गरेको हो ।
नेपाल टी-ट्वान्टी लिगमा स्पट फिक्सिङ गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरुलाई पक्राउ गरेको हो ।
भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सले बिहीबार एक विज्ञप्ति निकाल्दै म्याच फिक्सिङका सबै आरोपहरू पूर्णतया निराधार र मनगढन्ते भएको दाबी गरेको छ ।
नेपाल टी ट्वान्टी लिगको छानविन गर्न गठित कार्यदलले प्रक्रिया पुरा नगरि नेपाल क्रिकेट संघ क्यानले सेभेन थ्री स्पोर्टससँग गरेको सम्झौता तत्काल खारेज गर्न सुझाव दिएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले बुधबार टिम लिलामीमार्फत ५ टोलीको टुंगो लगाएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीयको नयाँ वरीयतामा रोहित ८३ औं स्थानमा यथावत रहेका छन् ।
जनवरी २७ देखि फेब्रुअरी २३ सम्म चल्ने लिगका लागि बुधबार कलेजले आफ्नो क्रिकेट टोलीको बिदाइ गर्यो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले अपडेट गरेको पछिल्लो वरीयतामा सीता ७२ औं स्थानमा कायमै रहेका छन् ।
घरेलु टोली भारतले न्युजिल्याण्डविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा क्लिन स्विप गर्दै भारत एकदिवसीय वरियताको शीर्ष स्थानमा उक्लिएको छ ।
गिलले बाबरको तीन खेलको एकदिवसीय सिरिजमा सर्वाधिक रन बनाउने ब्याटरको कीर्तिमान बराबर गरेका छन् ।
पारसले एसियन लायन्सबाट लेजेन्ड्स लिग खेल्ने छन् । एसियन लायन्सले सामाजिक संजालबाट पारसलाई अनुबन्ध गरिएको जनाएको छ ।