स्कटल्याण्डविरुद्ध नेपाल : हेड टु हेड
नेपाल र स्कटल्याण्ड नयाँ प्रतिद्वन्दी भने होईनन् । नेपाल र स्कटल्याण्ड एकदिवसीय अन्तराष्ट्रियमा तीन पटक खेलेका छन् । १ खेलमा नेपाल र २ खेलमा स्कटल्याण्ड विजयी भएको छ ।
नेपाल र स्कटल्याण्ड नयाँ प्रतिद्वन्दी भने होईनन् । नेपाल र स्कटल्याण्ड एकदिवसीय अन्तराष्ट्रियमा तीन पटक खेलेका छन् । १ खेलमा नेपाल र २ खेलमा स्कटल्याण्ड विजयी भएको छ ।
चौथौ तथा नामिबिया भ्रमणको अन्तिम खेलमा नेपालले स्कटल्याण्डको सामना गर्दैछ ।
युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा बुधबार भएको खेलमा नेपाल ८६ रनले पराजित भयो ।
शेरे बंगला नेशनल स्टेडियममा बंगलादेशले दिएको २ सय ७२ रनको लक्ष्य पछ्याएको पाहुना टोलीले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६६ रन बनायो ।
युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा शुक्रबार टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा विकेट गुमाएर २ सय ७५ बनायो ।
शेरे बंगला नेशनल स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७१ रन बनाएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा सोमपाल एक स्थान माथि उक्लिएका छन् । नयाँ वरीयतामा सोमपाल १०० औं स्थानमा छन् ।
नेपालका विकेट किपर तथा ओपनर अर्जुन साउद र सुवास खकुरेल, फास्ट बलर सोमपाल कामी ,अफस्पिन अलराउण्डर पवन सर्राफ र फास्ट बलिंग अलराउण्डर आदील अन्सारी ड्राफ्टमा परेका हुन् ।
पाहुना टोली नेपालले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले बलिङ गर्ने भएको हो ।
पहिलो टेस्टको दौरान बोकेको चोटका कारण कमिंसले दोस्रो टेस्ट गुमाउने भएका हुन् ।
नेपाललाई विश्वकप छनोटमा पुग्न तथा एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम राख्न यो खेल महत्वपुर्ण रहेको छ । त्यसैले नेपालले यस खेलमा आफ्नो बलियो प्लेईङ-११ खेलाउने छ । स्कटल्याण्डविरुद्धको खेलमा रहेको प्लेईङ-११ ले नै निरन्तरता पाउने सम्भावना रहेको छ ।
यस प्रतियोगितामा अपेक्षा गरिएका केही ब्याटरबाट रन नबन्दा केही नयाँ प्रतिभा समेत देखिएको छ ।