शमिउल्लाहको अलराउण्ड प्रदर्शनमा जनकपुर विजयी
टियु क्रिकेट मैदानमा भएको खेलमा १ सय ९० रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन मात्र बनायो ।
टियु क्रिकेट मैदानमा भएको खेलमा १ सय ९० रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन मात्र बनायो ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रन बनायो ।
टियु मैदानमा भएको खेलमा लुम्बिनीले दिएको १ सय २८ रनको लक्ष्य पोखराले १८.२ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो ।
टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.५ ओभरमा अलआउट हुँदै १ सय २७ रन बनायो ।
शनिबारको पहिलो तथा प्रतियोगिताको पन्ध्रौं खेलमा लुम्बिनी अल स्टार र पोखरा एभेन्जर्सबीच खेल हँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।
राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिगमा शुक्रबार भएको लुम्बिनी अल स्टारसँगको खेल पछि कुरा गर्दै समर्थक बिनाको मैदानमा खेल्दा खल्लो लागि रहेको बताए ।
पहिलो जित हात पार्ने क्रममा पोखराले फार वेस्ट युनाईटेडलाई ३ विकेटले पराजित गरेको हो ।
टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ रन बनायो ।
टियु मैदानमा लुम्बिनीले दिएको १ सय ५१ रनको लक्ष्य काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन मात्र बनायो ।
टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५० रन बनायो ।
विकेट किपर ब्याटर पन्त उत्तराखण्डको रोर्कीमा दुर्घटनामा परेका हुन् ।
क्यानले शुक्रबार यू-१९ टिमको बन्द प्रशिक्षणमा २८ खेलाडी डाकिएको जनाएको छ ।