न्युजिल्याण्डको टोली घोषणा
शुक्रबार, २० माघ २०७९खेलपाटी संवाददाता

काठमाडौं । घरेलु टोली न्युजिल्याण्डले इंग्ल्याण्डविरुद्धको टेस्ट सिरिजका लागि टोली घोषणा गरेको छ ।
टिम साउदीको कप्तानीमा घोषीत टोली १४ सदस्यीय रहेको छ ।
न्युजिल्याण्डको टोलीमा अलराउण्डर काइल जेमिन्सनले पुनरागमन गरेका छन् ।
पाहुना टोली इंग्ल्याण्डले न्युजिल्याण्डविरुद्ध दुई खेलको टेस्ट सिरिज खेल्दैछ । पहिलो टेस्ट १६ फेब्रुअरी देखि सुरु हुनेछ ।
दोस्रो तथा अन्तिम टेस्ट २४ फेब्रुअरी देखि रहेको छ ।
न्युजिल्याण्डको टोली :

#न्युजिल्याण्डको टोली





-1776697920056.jpeg&w=3840&q=75)
-1776694761435.jpeg&w=3840&q=75)




-1776687524253.jpeg&w=3840&q=75)
