मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
फार वेस्टका विदेशी खेलाडीको नाम सार्वजनिक 

फार वेस्टका विदेशी खेलाडीको नाम सार्वजनिक 

फार वेस्टमा अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद शाहजाद सहितका पाँच खेलाडीको नाम सार्वजनिक भएको छ । 

By खेलपाटी संवाददाताशनिबार, पुष २, २०७९
Read more →
लुम्बिनीको जर्सी सार्वजनिक 

लुम्बिनीको जर्सी सार्वजनिक 

शुक्रबार लुम्बिनीले आफ्नो जर्सी सार्वजनिक गरेको हो । पहिलो संस्करणको नेपाल टी-ट्वान्टी लिग आगामी ८ गतेबाट सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष १, २०७९
Read more →
सिड्नी १५ रनमा नै अलआउट : बन्यो नयाँ किर्तिमान

सिड्नी १५ रनमा नै अलआउट : बन्यो नयाँ किर्तिमान

अष्ट्रेलियाको चर्चित बिग बास लिग(बीबीएल)मा सिड्नी थन्डर्स एडिलेड स्ट्राइकर्ससँग १५ रनमै अलआउट भएको छ ।  यो टि-ट्वान्टी क्रिकेट इतिहासकै सबैभन्दा कम योगफल हो । जारी १२ औं संस्करणको बीबीएलको पाँचौं खेलमा यो किर्तिमान बनेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष १, २०७९
Read more →
आईपीएल अक्सनका सबैभन्दा पाका र कान्छा खेलाडी

आईपीएल अक्सनका सबैभन्दा पाका र कान्छा खेलाडी

इन्डियन प्रिमियर लिग(आइपिएल) २०२३ को मिनी अक्सनमा सुचीकृत सबैभन्दा कान्छा क्रिकेटरमा अफगानिस्तानका स्पिनर अल्लाह मोहम्मद गजान्फर र सबैभन्दा पाका क्रिकेटरमा भारतीय क्रिकेटर अमित मिश्रा रहेका छन् । 

By खेलपाटी संवाददाताशुक्रबार, पुष १, २०७९
Read more →
पाकिस्तानी अलराउण्डर विराटनगरमा अनुबन्ध

पाकिस्तानी अलराउण्डर विराटनगरमा अनुबन्ध

तालतले पाकिस्तानका लागि १ एकदिवसीय अन्तराष्ट्रिय तथा १८ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलेका छन् ।  उनले एकदिवसीयमा २ तथा टी-ट्वान्टीमा ३ सय ९४ रन बनाएका छन् ।  उनको नाममा ४ अन्तराष्ट्रिय विकेट रहेको छ । 

By खेलपाटी संवाददाताशुक्रबार, पुष १, २०७९
Read more →
अलीले टेस्ट क्रिकेटबाट सन्यास लिने 

अलीले टेस्ट क्रिकेटबाट सन्यास लिने 

इंग्ल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम टेस्टपछि टेस्ट क्रिकेटबाट सन्यास लिने भएका छन् । तेस्रो तथा अन्तिम टेस्ट शनिबार कराँचीमा सुरु हुदैछ ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष १, २०७९
Read more →
मुख्य प्रशिक्षक नियुक्तिमा हतार गर्दैनौं - मल्ल

मुख्य प्रशिक्षक नियुक्तिमा हतार गर्दैनौं - मल्ल

यस अघि भएका समस्या र नेपाली क्रिकेटको दीर्घकालिन हितलाई ध्यानमा राखेर मुख्य प्रशिक्षक नियुक्ति गर्ने मल्लले बताए । 

By खेलपाटी संवाददाताशुक्रबार, पुष १, २०७९
Read more →
पीएसएल ड्राफ्टमा बिकेनन् नेपालका खेलाडी

पीएसएल ड्राफ्टमा बिकेनन् नेपालका खेलाडी

ड्राफ्ट मार्फत विभिन्न खेलाडी विभिन्न टोलीमा आबद्ध भएका छन् । तर, ड्राफ्टमा सुचिकृत सात नेपाली खेलाडी माथी कुनै पनि टोलीको नजर नपर्दा सबै जना अनसोल्डमा भएका छन् । नेपालका दुई खेलाडी विदेशी खेलाडीको गोल्डेन तथा पाँच खेलाडी सिल्भर क्याटागोरीमा रहेका थिए ।

By खेलपाटी संवाददाताशुक्रबार, पुष १, २०७९
Read more →
पटवाल जनकपुर रोयल्सको मुख्य प्रशिक्षक

पटवाल जनकपुर रोयल्सको मुख्य प्रशिक्षक

जनकपुरले बिहीबार एक विज्ञप्ति निकाल्दै पटवाललाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर २९, २०७९
Read more →
क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरद्वारा राजीनामा

क्रिकेट टिमका मुख्य प्रशिक्षक प्रभाकरद्वारा राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, मंसिर २९, २०७९
Read more →
कप्तान पौडेलको वरीयता यथावत

कप्तान पौडेलको वरीयता यथावत

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा पौडेल ८१ औं स्थानमा कायम रहेका छन् । 

By खेलपाटी संवाददाताबिहिबार, मंसिर २९, २०७९
Read more →
न्युजिल्याण्डको टिम घोषणा

न्युजिल्याण्डको टिम घोषणा

आज बिहिबार मात्र नयाँ टेस्ट कप्तानको जिम्मेवारी पाएका टिम साउदीको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा भएको हो । 

By खेलपाटी संवाददाताबिहिबार, मंसिर २९, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 415 of 1230Next