• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
महिला विश्वकप : सहभागी सबै टोलीको जानकारी 
खेलपाटी संवाददाता
शुक्रबार, माघ २०, २०७९ खेलपाटी संवाददाता
महिला विश्वकप : सहभागी सबै टोलीको जानकारी 

एजेन्सी । आईसीसी महिला टी–ट्वान्टी विश्वकपको ८ औं संस्करण  २०२३ फेब्रुअरी १० देखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ।

दक्षिण अफ्रिकामा आयोजना हुने आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकपमा १० टोलीले सहभागीता जनाउदै छन् ।

यस संस्करणको विश्वकपको पहिलो खेलमा आयोजक दक्षिण अफ्रिका र श्रीलंकाबीचमा खेल हुँदैछ । यस विश्वकपमा सहभागी रहने १० टोलीको खेलाडीको नाम यसप्रकार रहेको छ 

समूह १

अस्ट्रेलिया 

अस्ट्रलियाले दोस्रो,तेस्रो,चौथो, छैठौं र सातौं सैस्करणको उपाधी जितेको छ । ११ फेब्रुअरीमा न्युजिल्याण्डसँग खेल्दै साविक बिजेताले यो विश्वकप सुरु गर्ने छ ।

हालसम्म ५ पटकको च्याम्पियन अष्ट्रेलियाको टोली यसप्रकार रहेको छ ।

मेग ल्यानिङ .कप्तान), एलएसा हेली, डार्सी ब्राउन, एश्ले गार्डनर, किम गर्थ, हिथर ग्राहम, ग्रेस हरिस, जेस जोनासेन, अलाना किङ्ग, तहलिया म्याकग्राथ, बेथ मुनी, एलिस पेरी, मेगन शट, एन्नाबेल सुदरल्याण्ड र जर्जिया वेयरह्याम ।

बंगलादेश 

१२ फेब्रुअरीमा श्रीलंकासँग खेल्दै बंगलादेशले विश्वकप सुरु गर्नेछ । हालसम्मको विश्वकपमा समूह चरण पार गर्न नसकेको बंगलादेशको टोली यसप्रकार रहेको छ । 

निगार सुल्ताना जोटी (कप्तान), मारुफा अख्तर, फहिम खातुन, सल्मा खातुन, जहनारा आलम, शमिमा सुल्ताना, रुमाना अहमद, लता मोन्डोल, शोर्ना अख्तर, नाहिदा अख्तर, मुर्शिदा खातुन, रितु मोनी, दिशा विश्वास, शोभना मोस्टरी, फरगना हक पिङ्की

वैकल्पिक  रबिया, सन्जिदा अख्तर मगला, शर्मिन अख्तर सुप्ता 

न्युजिल्यान्ड 

११ फेब्रुअरीमा साविक बिजेत अष्ट्रलियासँग खेल्दै न्युजिल्याण्डले यो विश्वकप सुरु गर्ने छ ।

२००९ र २०१० को पहिलो र दोस्रो संस्करणको विश्वकपको उपबिजेता रहेको न्युजिल्याण्डको विश्वकपका लागि टोली यसप्रकार रहेको छ ।

सोफी डिभाइन (कप्तान), सुजी बेट्स, बर्नाडाइन बेजुइडेनआउट, इडेन कार्सन, लौरेन डाउन, म्याडी ग्रीन, ब्रुक हलिडे, हेली जेन्सन, फ्रान जोनस, अमेलिया केर, जेस किर, मोली पेनफोल्ड, जर्जिया प्लिमर, हन्ना रोवे र लिया तहुहु 

दक्षिण अफ्रीका 

आयोजक दक्षिण अफ्रिकाले श्रीलंकासँग १० फेब्रुअरीमा खेल्दै यस विश्वकपको सुरुआत गर्ने छ । 

चौथो र पाचौं संस्करणको विश्वकपको उपबिजेता बन्न सफल दक्षिण अफ्रिकाको विश्वकपका लागि टोली यसप्रकार रहेको छ ।

एनेरी ड्रिकसेन, मरिजानी कप्प, लारा गुडल, आयाबोन्गा खाका, क्लो ट्रायोन, नादिनी डी क्लर्क, शबनिम स्मेल, ताज्मिन ब्रिट्स, मासाबाटा क्लास, लाउरा वोल्भार्ट, सिनालो जाफ्टा, नोनकुलुलेको मलाबा, सुनी लुस (कप्तान), एनीके बास्का र डेल्मी टुकेर।

वैकल्पिक खेलाडी
मीकाएला एन्ड्रयुज, टेबोगो माचीकि, तुमी सिखाखुनी

श्रीलंका 

आयोजक दक्षिण अफ्रिकाविरुद्ध १० फेब्रुअरीमा खेल्दै श्रीलंकाले यस विश्वकपको सुरुआत गर्ने छ । 

हालसम्मको विश्वकपमा समूह चरण पार गर्न नसकेको श्रीलंकाको विश्वकपका लागि घोषित टोली यसप्रकार रहेको छ ।  

चमारी अथापथ्थु (कप्तान), ओशाडी रणसिङ्घे, हर्षिथा समराविक्रमा, निलाक्षी डी सिल्भा, कभिशा दिलहारी, अनुष्का सन्जिवनी, कौशिनी नुथ्यान्गाना, माल्शा शिहानी, इनोका रानाभिरा, सुगान्दिका कुमारी, अचिनी कुलासुरिया, विश्मी गुनारत्ने, थारिका सेवन्दि, अमा कन्चना, सत्य सन्दीपानी


समूह २

भारत 

भारतले १२ फेब्रुअरीमा पाकिस्तानसँग खेल्दै यो विश्वकपको सुरुआत गर्नेछ । 

गत संस्करणको उपबिजेता भारतको विश्वकपका लागि टोली यसप्रकार रहेको छ । 

हरमनप्रीत कौर (कप्तान), स्मृति मन्धाना, शफाली बर्मा, यास्तिका भाटिया, ऋचा घोष, जेमिमा रोड्रिगेज, हरलीन देओल, दीप्ति शर्मा, देविका वैद्य, राधा यादव, रेणुका ठाकुर, अन्जलि सरभानी, पुजा वस्त्राकर, राजेश्वरी गायकवाड, शिखा पाण्डे

वैकल्पिक

सब्भिनेनी मेघना, स्नेहा राना, मेघना सिंह

पाकिस्तान

पाकिस्तान हालसम्मको हरेक संस्करणमा समूह चरणबाट माथी आउन सकेको छैन । पाकिस्तानले १२ फेब्रुअरीमा भारतसँग खेल्दै यो विश्वकपको सुरुआत गर्नेछ । 

यस विश्वकपका लागि पाकिस्तानको टोली यसप्रकार रहेको छ । 

बिस्माह मरूफ (कप्तान), ईमिन अनवर, आलिया रियाज, आयशा नसीम, सदफ शमास, फातिमा सना, जाभेरिया खान, मुनीबा अली, नाशरा सन्धु, निदा डर, ओमैमा सोहेल, सादिया इकबाल, सिदरा अमीन, सिदरा नवाज, तुबा हसन।

वैकल्पिक खेलाडी 

गुलाम फातिमा, कैनत इम्तियाज

इंग्ल्याण्ड

इंग्ल्याण्ड आफ्नै भुमिमा आयोजना भएको पहिलो संस्करणको विश्वकपमा च्याम्पियन भएको थियो । इंग्ल्याण्डले ११ फेब्रुअरीमा वेस्ट इण्डिजविरुद्ध खेल्दै यस विश्वकप सुरुआत गर्दैछ ।

यस संस्करणको विश्वकपका लागि इंग्ल्याण्डको टोली यसप्रकार रहेको छ ।

हिथर नाइट (कप्तान), लौरिन बेल, मेअ बाउचियर, कथरीनि ब्रन्ट, अलिस क्याप्सी, कट क्रस, फ्रेया डेभिस, चार्ली डीन, सोफिया डन्कले, सोफी अक्लेस्टोन, साराह ग्लेन, एमी जोन्स, नट स्किवर, लाउरेन विनफिल्ड९ डैनी वायट

वैकल्पिक इसी वोंग, डानी गिब्सन

आयरल्याण्ड 

आयरल्याण्ड २०१४ को चौथो संस्करणबाट सहभागी भएको हो । त्यस पछिका हरेक संस्करणमा सहभागी हुदै आएको आयरल्याण्डले समूह चरण पार गर्न सकेको छैन ।

इंग्ल्याण्डसँग १३ फेब्रुअरीमा खेल्दै आयरल्याण्डले यस विश्वकपको सुरुआत गर्नेछ । यस विश्वकपका लागि आयरल्याण्डको टोली यसप्रकार रहेको छ । 

लाउरा डिलेनी (कप्तान), जर्जिना डेम्पसी, एमी हुन्टर, शौना कवानाघ, अर्लीन केली, गाबी लुइस, लुईस लिटिल, सोफी म्याकमाहोन, जेन मागुरे, कारा मरे, लेह पउल, ओर्ला प्रिन्डरगास्ट, इमिर रिचर्डसन, रिबाका स्टोकेल र म्यारी वाल्ड्रोन 

वेस्ट इण्डिज 

वेस्ट इण्डिजले २०१६ भारतमा भएको पाँचौ संस्करणको उपाधी जितेको थियो । इंग्ल्याण्डसँग ११ फेब्रुअरीमा खेल्दै वेस्ट इण्डिजले यस विश्वकपको सुरुआत गर्नेछ । 

यस विश्वकपका लागि वेस्ट इण्डिजको टोली यसप्रकार रहेको छ । 

हेली म्याथुज (कप्तान), शेमाइन क्यापबेल आलिया एलेन, शमिलिया कोनिल, एफी फ्लेचर, शबिका गजनबी, चिनिल हेनरी, त्रिशान होल्डर, जइदा जेम्स, डिजेनाबा जोसेफ, चेडियन नेशन, करिश्मा रामहरिक, शकीरा सेलमैन, स्टेफनी टेलर र राशदा विलियम्स
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
टिमोर लेस्टे र जाम्बियालाई एसोसिएट सदस्यको मान्यता
टिमोर लेस्टे र जाम्बियालाई एसोसिएट सदस्यको मान्यता
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
डब्युसिएलमा भारत र पाकिस्तानबीच खेल रद्द
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
क्यानलाई आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर अवार्ड प्रदान
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
टेस्टमा डेब्यू गर्न नपाइ अर्शदीप घाइते
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
त्रिवि क्रिकेट मैदानको काम नसक्ने ठेकेदार कम्पनीलाई दैनिक २ लाख जरिवाना !
इङ्ल्यान्डसँग भारत पराजित
इङ्ल्यान्डसँग भारत पराजित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
ऋणामा वाटफोर्ड पुगे वाइली
ऋणामा वाटफोर्ड पुगे वाइली
मंगोलियाले नाम फिर्ता लियो, नेपालको समूहमा भुटान र उत्तर कोरिया
मंगोलियाले नाम फिर्ता लियो, नेपालको समूहमा भुटान र उत्तर कोरिया
स्पेनलाई इतिहास बदल्ने मौका
स्पेनलाई इतिहास बदल्ने मौका
हेल्प नेपालले तेस्रो स्थानको लागि खेल्ने
हेल्प नेपालले तेस्रो स्थानको लागि खेल्ने
एरिका र अञ्जनालाई डा सृष्टी उत्कृष्ट महिला खेलाडीको अवार्ड
एरिका र अञ्जनालाई डा सृष्टी उत्कृष्ट महिला खेलाडीको अवार्ड
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP