बुधबार, ०९ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

क्यानको केन्द्रीय सम्झौतामा ३० खेलाडी, ज्ञानेन्द्र 'बी' श्रेणीमा

बुधबार, १८ माघ २०७९खेलपाटी संवाददाता
क्यानको केन्द्रीय सम्झौतामा ३० खेलाडी,  ज्ञानेन्द्र 'बी' श्रेणीमा
Classic Tech Internet Ad

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले केन्द्रीय करार सम्झौतामा पर्ने खेलाडीको सूची सार्वजनिक गरेको छ ।

पोखरामा मंगलबार बसेको बोर्ड बैठकले अनुमोदन गरेपछि क्यानले केन्द्रीय करारमा अटाएका पुरुष र महिला गरि ३० जना खेलाडीको सूची सावजनिक गरेको हो ।

क्यानले २०२३ को जनवरी देखि जुनसम्म गरि ६ महिनाका लागि पुरुषतर्फ १८ र महिलातर्फ १२ खेलाडीलाई केन्द्रीय करारमा राख्ने निर्णय गरेको छ ।

क्यानले केन्द्रीय करारमा रहेका खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गरेको छ ।

जसमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल 'बी' श्रेणीमा घटुवा भएका छन् ।

पूर्व कप्तान सन्दीप लामिछाने सम्झौतामा परेका छैनन् । क्यानले हालै उनको निलम्बन फुकुवा गरेको छ ।

वर्गीकरण अनुसार पुरुषतर्फ 'ए' श्रेणीमा रोहित पौडेल,सोमपाल कामी,आसिफ शेख,करण केसी र दीपेन्द्र सिंह ऐरी रहेका छन् ।

'बी' श्रेणीमा आरिफ शेख,कुशल भुर्तेल तथा ज्ञानेन्द्र मल्ल रहेका छन् ।

'सी' श्रेणीमा कमल सिंह ऐरी,गुलसन झा,विनोद भण्डारी,अर्जुन साउद,ललित नारायण राजवंशी,अबिनास बोहोरा,देव खनाल,कुशल मल्ल,सागर ढकाल र विवेक यादव रहेका छन् ।

महिलातर्फको 'ए' श्रेणीमा रुबिना क्षेत्री, सीता राना मगर र इन्दु बर्मा रहेका छन् ।

त्यस्तै 'बी' श्रेणीमा काजोल श्रेष्ठ,अस्मिना कर्माचार्य र कविता कुवँर रहदा 'सी' श्रेणीमा कविता जोशी बिन्दु रावल,संगिता राई,ममता चौधरी,ज्योती पाण्डे र अप्सरी बेगम रहेका छन् ।

Bajaj Pulsar Motorcycle Ad
क्यानको केन्द्रीय सम्झौतामा ३० खेलाडीज्ञानेन्द्र 'बी' श्रेणीमा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

इन्डोनेसियाका बलरले लिए एकै ओभरमा ५ विकेट

मुख्य प्रशिक्षक हर्षल भन्छन्–  महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

मुख्य प्रशिक्षक हर्षल भन्छन्– महिला क्रिकेट टिम विश्वकपमा छनोट हुने सम्भावना छ

 नेपालले टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो खेल थाइल्यान्डसँग खेल्ने

नेपालले टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो खेल थाइल्यान्डसँग खेल्ने

Bajaj Pulsar Motorcycle Ad
डेलाप र एस्टेभाओको पुनरागमन

डेलाप र एस्टेभाओको पुनरागमन

मजर भन्छन्– रुकुमलाई उपाधि  जिताउने लक्ष्यसहित कोर्टमा उत्रिन्छौं

मजर भन्छन्– रुकुमलाई उपाधि जिताउने लक्ष्यसहित कोर्टमा उत्रिन्छौं

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक

अञ्जिला आबद्ध सेथु इस्ट बंगालसँग पराजित

अञ्जिला आबद्ध सेथु इस्ट बंगालसँग पराजित

२०औं एसियाली खेलकुदमा  सहभागिता जनाउने निर्णय

२०औं एसियाली खेलकुदमा सहभागिता जनाउने निर्णय

 नवौं एनभीए कप खेल्न माजरसहित ३ खेलाडी आए नेपाल

नवौं एनभीए कप खेल्न माजरसहित ३ खेलाडी आए नेपाल

रियल छाडेर लियोन जाने भए एन्ड्रिक

रियल छाडेर लियोन जाने भए एन्ड्रिक

अस्ट्रेलिया लाग्दै अरुणा

अस्ट्रेलिया लाग्दै अरुणा