सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
लिग टू मा सर्वाधिक विकेट लिने पाँच नेपाली बलर

लिग टू मा सर्वाधिक विकेट लिने पाँच नेपाली बलर

लिग २ मा नेपाली दुई बलरहरुले ५० विकेट पूरा गरेका थिए । नेपालका २५ बलर लिग २ सिरिजमा प्रयोग भएको पाइन्छ जसमा १८ बलरहरुले कम्तिमा १ विकेट लिएका छन् । नेपालका १८ बलरहरुले २ सय ५८ विकेट लिएका छन् ।

By खेलपाटी संवाददाताशनिबार, चैत ४, २०७९
Read more →
पारस आबद्ध लायन्स फाइनल प्रवेशका लागि खेल्दै

पारस आबद्ध लायन्स फाइनल प्रवेशका लागि खेल्दै

लिगको इलिमिनेटर खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का आबद्ध एसीयन लायन्स र ईण्डियन महाराजबीचमा खेल हुदैछ । खेल कतारको दोहा स्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा बेलुका सवा ८ मा सुरु हुनेछ । 

By खेलपाटी संवाददाताशनिबार, चैत ४, २०७९
Read more →
नेपालसँग विश्वकप छनोटमा खेल्ने राष्ट्रहरु

नेपालसँग विश्वकप छनोटमा खेल्ने राष्ट्रहरु

अब प्ले अफका दुई टिम र सुपर लिगका तीन गरी पाँच टिमको टुंगो लाग्न बाँकी छ । सुपर लिगबाट वेष्ट इन्डिज, दक्षिण अफ्रिका, श्रीलंका र आयरल्यान्ड गरी चार टिममध्ये तीन टिमले विश्वकप छनोट खेल्नुपर्नेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ३, २०७९
Read more →
यसरी सम्भव बनेको थियो, नेपालको जिम्बावे यात्रा

यसरी सम्भव बनेको थियो, नेपालको जिम्बावे यात्रा

खराब प्रकाशका कारण ४४ ओभरमा ६ विकेट गुमेर २ सय ७९ रन थियो । जुन डिएल मेथडमा नेपाल जितको लागि ९ रन बढि थियो । र डीएल पद्दतीमा गएर खेल नेपालले ९ रनले जित्यो । 

By खेलपाटी संवाददाताशुक्रबार, चैत ३, २०७९
Read more →
विश्वकप छनोटमा पुग्ने खेलाडीलाई बागमती प्रदेशले नगद सहित सम्मान गर्ने 

विश्वकप छनोटमा पुग्ने खेलाडीलाई बागमती प्रदेशले नगद सहित सम्मान गर्ने 

बागमती प्रदेश सरकारले राष्ट्रिय टिमका प्रत्येक सदस्यलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ३, २०७९
Read more →
नेपाललाई टेस्ट राष्ट्रसँग खेल्ने अवसर

नेपाललाई टेस्ट राष्ट्रसँग खेल्ने अवसर

बिहिबार भएको खेलमा युएईलाई डिएल पद्दती अनुसार ९ रनले पराजित गरेर नेपालले जिम्बाबे यात्रा तय गरेको हो । 

By खेलपाटी संवाददाताशुक्रबार, चैत ३, २०७९
Read more →
विश्वकप छनोटमा पुग्ने क्रिकेटरले जनही ३ लाख पाउने 

विश्वकप छनोटमा पुग्ने क्रिकेटरले जनही ३ लाख पाउने 

विजेता खेलाडीहरूलाई शुक्रबार बिहान बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ३, २०७९
Read more →
पारस आबद्ध लायन्सको लगातार दोस्रो हार 

पारस आबद्ध लायन्सको लगातार दोस्रो हार 

जायन्ट्सले दिएको १ सय ५१ रनको लक्ष्य पछ्याएको एसिया १९ दशमलब १ ओभरमा १ सय ३० रनमा अल आउट भयो ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत ३, २०७९
Read more →
गुलशन र आरिफलाई मधेश प्रदेशले जनही २ लाख दिने

गुलशन र आरिफलाई मधेश प्रदेशले जनही २ लाख दिने

आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेल युएईविरुद्ध नेपाललाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गरेको भन्दै मधेश प्रदेशले दुई खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, चैत २, २०७९
Read more →
युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले युएईलाई डीएल पद्दतिको आधारमा ९ रनले हराएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, चैत २, २०७९
Read more →
युएईविरुद्ध गुलशनको अर्धशतक पूरा  

युएईविरुद्ध गुलशनको अर्धशतक पूरा  

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जवाफी ब्याटिङ गरिरहेको नेपालका गुलशन झाले अर्धशतक बनाएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, चैत २, २०७९
Read more →
युएईविरुद्ध आरिफको अर्धशतक

युएईविरुद्ध आरिफको अर्धशतक

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ब्याटिङ गरिरहेको नेपालका आरिफ शेखले अर्धशतक बनाएका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, चैत २, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 367 of 1251Next