पारस आबद्ध लायन्स उपाधीका लागि खेल्दै
खेल कतारको दोहा स्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा बेलुका सवा ८ मा सुरु हुनेछ ।
खेल कतारको दोहा स्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा बेलुका सवा ८ मा सुरु हुनेछ ।
घरेलु टोलीले दिएको १ सय १८ रनको लक्ष्य पाहुना टोलीले ११ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
मुलपानीमा भएको खेलमा काठमाडौं १० विकेटले विजयी भएको हो । केएफएले दिएको ७५ रनको लक्ष्य काठमाडौं विश्वविद्यालयले ८ ओभर १ बलमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
भारतको विसाखापटनममा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले २६ ओभरमा अलआउट हुँदै १ सय १७ रन बनायो ।
पाहुना टोलीले दिएको ३ सय ३६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४१ ओभर ४ बलमा २ सय ८७ रनमा अलआउट भयो ।
लाहोरले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको मुल्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९९ रन बनायो ।
लायन्सले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएको महाराज १६ ओभर ४ बलमा अलआउट हुदै १ सय ६ रन मात्र बनाउन सक्यो ।
कतारको दोहा स्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा टस जितेर लायन्सले पहिले ब्याटिङ रोजेको थियो । लायन्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९० रन बनाएको हो ।
गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागीता रहने छ ।
कतारको दोहा स्थित वेस्ट इन्ड पार्क क्रिकेट मैदानमा टस जितेर लायन्सले पहिले ब्याटिङ रोजेको हो ।
'ए' डिभिजन लिगको मार्केटिङ कम्पनी एमडीएसीले शनिबार राष्ट्रिय क्रिकेट टिमलाई सम्मानित गरेको हो ।
राष्ट्रिय टिममा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई प्रदेश सरकारले जनही दुई लाख रूपैयाँ दिने घोषणा गरेको छ ।