युएईद्वारा नेपाललाई ३११ रनको लक्ष्य
२०१९ बाट सुरु विश्वकप लिग टू सिरिजको समेत यो अन्तिम खेल हो । घरेलु टोली नेपाल जित निकाल्दै जिम्बावेमा आयोजना हुने विश्वकप छनोट खेल्ने योजनमा रहेको छ ।
२०१९ बाट सुरु विश्वकप लिग टू सिरिजको समेत यो अन्तिम खेल हो । घरेलु टोली नेपाल जित निकाल्दै जिम्बावेमा आयोजना हुने विश्वकप छनोट खेल्ने योजनमा रहेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईविरुद्ध पहिले बलिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने घरेलु टोली र युएईबीचको खेल बिहान साढे ९ बाट सुरु हुदैछ ।
२०१९ बाट सुरु विश्वकप लिग टू सिरिजको समेत यो अन्तिम खेल हो । यस ऐतिहासिक खेलमा जित हात पारी नेपाल विश्वकप छनोटमा सोझै स्थान बनाउन चाहान्छ ।
बिहीबार हुने खेलको सम्पुर्ण टिकट बिक्री भएको क्रिकेट सिरिजको टिकेटिङ पार्टनर माई पेले जनाएको छ ।
युएईविरुद्धको खेल जितेमा नेपालले विश्वकप छनोटमा स्थान बनाउँछ । यदी युएई बिजयी भएमा नामिबियाले विश्वकप छनोटमा सोझै स्थान बनाउने छ ।
टियु क्रिकेट मैदानमा पीएनजीले दिएको २ सय ३५ रनको लक्ष्य युएईले ३८ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।