• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
न्युजिल्यान्डलाई श्रीलंकाविरुद्धको सिरिज
खेलपाटी संवाददाता
शनिबार, चैत २५, २०७९ खेलपाटी संवाददाता
न्युजिल्यान्डलाई श्रीलंकाविरुद्धको सिरिज

काठमाडौं । घरेलु टोली न्युजिल्यान्डले श्रीलंकाविरुद्धको टी-ट्वान्टी सिरिज जितेको छ । 

शनिबार भएको तेस्रो टी-ट्वान्टी खेल ४ विकेटले जितेसँगै घरेलु टोलीले तीन खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज २-१ ले जितेको हो । 

न्युजिल्यान्डको क्विनस्टाउनमा भएको खेलमा घरेलु टोली ४ विकेटले जित हासिल गरिएको हो । 

श्रीलंकाले दिएको १ सय ८३ रनको लक्ष्य घरेलु टोलीले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । 

घरेलु टोलीका लागि ओपनर टिम सिर्फटले ४८ बलमा १० चौका तथा ३ छक्काको सहयोगमा ८८ रनको अर्धशतकीय ईनिङ खेले ।

कप्तान टम लाथमले २३ बलमा १ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाए । 

ओपनर चाड बोइसले १७ रन बनाउँदा मार्क च्यापम्यानले १६ रन बनाए । 

पाहुना टोलीका लागि लाहिरु कुमाराले ३ तथा प्रमोद मधरशंका र महेस थिक्सनाले समान १/१ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भ्रमणकारी टोलीले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।

पाहुना टोलीका लागि ओपनर कुशल मेन्डिसले ४८ बलमा ६ चौका र ५ छक्काको सहयोगमा ७३ रनको अर्धशतकीय ईनिङ खेले । 

कुशल परेरा २१ बलमा ३३ रनमा रन आउट हुँदा ओपनर पथुम निशंका २५ बलमा २५ रन बनाउँदै आउट भए । 

घरेलु टोलीका लागि बेन लिस्टरले २ तथा एडम मिल्ने र ईस सोधीले समान १/१ विकेट लिए ।

पहिलो खेल श्रीलंकाले सुपर ओभरमा जितेको थियो । दोस्रो खेल घरेलु टोलीले जितेको थियो । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहली ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किँदै
कोहली ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किँदै
क्रिकेटको मैदानमा स्यालको प्रवेश !
क्रिकेटको मैदानमा स्यालको प्रवेश !
एनपिएल मिनी अक्सन : आदिल र शरदसहित ८ खेलाडी ए क्याटोगोरीमा
एनपिएल मिनी अक्सन : आदिल र शरदसहित ८ खेलाडी ए क्याटोगोरीमा
टेस्ट इतिहासको पहिलोपल्ट ९ ब्याटरले बनाए ४०० भन्दा बढी रन
टेस्ट इतिहासको पहिलोपल्ट ९ ब्याटरले बनाए ४०० भन्दा बढी रन
ठूला टोलीको ढोका ढकढक्याउँदै नेपाल
ठूला टोलीको ढोका ढकढक्याउँदै नेपाल
अस्ट्रेलिया भ्रमणमा जाने टोली घोषणा
अस्ट्रेलिया भ्रमणमा जाने टोली घोषणा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रोड्रीले नयाँ सिजनको सुरुआती खेल गुमाउने सम्भावना
रोड्रीले नयाँ सिजनको सुरुआती खेल गुमाउने सम्भावना
स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्रिक्वाटरफाइनलमा
स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्रिक्वाटरफाइनलमा
ला लिगामा नयाँ सामरिक युद्धको तयारी
ला लिगामा नयाँ सामरिक युद्धको तयारी
कोहली ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किँदै
कोहली ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किँदै
छिरिङ अस्ट्रेलिया पलायन
छिरिङ अस्ट्रेलिया पलायन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP