• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
हैदराबादले टस जित्यो 
खेलपाटी संवाददाता
शुक्रबार, चैत २४, २०७९ खेलपाटी संवाददाता
हैदराबादले टस जित्यो 

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा सनराईजर्स हैदराबादले लखनउ सुपर जायन्ट्सका विरुद्ध टस जितेको छ ।

लखनउको घरेलु मैदान एकना स्टेडियममा टस जितेर हैदराबादले ब्याटिङ रोजे पछि घरेलु टोलीले पहिला बलिङ गर्दैछ ।

लखनउले यो सिजनको तस्रो खेल खेल्दैछ । हैदराबादले भने सिजनको दोस्रो खेल खेल्दैछ । 

पहिलो खेलमा लखनउले घरेलु मैदानमा दिल्ली क्यापिटल्सलाई ५० रनले सहज रुपमा हराएको थियो । 

दोस्रो खेलमा चेनई सुपर किंग्ससँग उसकै घरेलु मैदानमा पराजित लखनउ आजको खेलमा भने जित निकाल्न चाहन्छ।

घरेलु मैदानमा पहिलो खेलमा राजस्थान रोयल्ससँग ७२ रनले पराजित हैदराबाद पहिलो जितको खोजीमा रहेको छ।   

दुई खेलमा १ जित र १ हारका साथ लखनउ १० टोली सहभागी लिगको पाँचौ स्थानमा रहेको छ । 

उता, पहिलो खेलमा हार व्यहोरेको हैदराबाद अंकबिहिन रहेर तालिकाको पुछारमा रहेको छ ।

हैदराबादमा नयाँ नियुक्त भएका कप्तान एडेन माक्ररम लगायतका तीन दक्षिण अफ्रिकी खेलाडी आजको खेलका लागि उपलब्ध हुनेछन् । 

माक्ररमले कप्तानका रुपमा आईपीएल डेब्यु गर्दैछन् । 

हैदराबादमा माक्ररम सहित  हेनरिक क्लासन र मार्को यानसन पनि टोलीमा जोडिएका छन् । 

लखनउमा पनि दक्षिण अफ्रिकाका क्विटन डि कक आजको खेलका लागि उपलब्ध भएका छन् । 

उनको अभावमा ओपनिङमा उत्कृष्ट प्रदर्शन गरेका कायल मेयर्स तीन नम्बरमा खेल्ने सम्भावना रहेको छ । 

डि ककको आगमनसँगै एक विदेशी कोटाका खेलाडी बाहिरिने निश्चित रहेको छ । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहली ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किँदै
कोहली ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किँदै
क्रिकेटको मैदानमा स्यालको प्रवेश !
क्रिकेटको मैदानमा स्यालको प्रवेश !
एनपिएल मिनी अक्सन : आदिल र शरदसहित ८ खेलाडी ए क्याटोगोरीमा
एनपिएल मिनी अक्सन : आदिल र शरदसहित ८ खेलाडी ए क्याटोगोरीमा
टेस्ट इतिहासको पहिलोपल्ट ९ ब्याटरले बनाए ४०० भन्दा बढी रन
टेस्ट इतिहासको पहिलोपल्ट ९ ब्याटरले बनाए ४०० भन्दा बढी रन
ठूला टोलीको ढोका ढकढक्याउँदै नेपाल
ठूला टोलीको ढोका ढकढक्याउँदै नेपाल
अस्ट्रेलिया भ्रमणमा जाने टोली घोषणा
अस्ट्रेलिया भ्रमणमा जाने टोली घोषणा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रोड्रीले नयाँ सिजनको सुरुआती खेल गुमाउने सम्भावना
रोड्रीले नयाँ सिजनको सुरुआती खेल गुमाउने सम्भावना
स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्रिक्वाटरफाइनलमा
स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्रिक्वाटरफाइनलमा
ला लिगामा नयाँ सामरिक युद्धको तयारी
ला लिगामा नयाँ सामरिक युद्धको तयारी
कोहली ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किँदै
कोहली ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किँदै
छिरिङ अस्ट्रेलिया पलायन
छिरिङ अस्ट्रेलिया पलायन
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP