काठमाडौं । दक्षिण अफ्रिकाका तिव्र गतिका बलर वाईनी पार्नीलले रोयल च्यालेन्जर्स बेंग्लोरबाट ईन्डियन प्रिमियर लिग(आईपीएल)२०२३ खेल्ने भएका छन् ।
पार्नीललाई इंग्ल्यान्डका तिव्र गतिका बलर रिच टोप्लीको स्थानमा टोलीमा समावेश गरिएको हो ।
टोप्ली आफ्नो डेब्यु आईपीएल खेलमा दाहिने पाखुरामा चोटका कारण आईपीएलबाट बाहिरिएका हुन् ।
पार्नीलले २०१४ मा अन्तिम पटक आईपीएल खेलेका थिए ।
पार्नीलले २६ आईपीएल खेलमा २६ विकेट लिएका छन् ।