बुधबार, २१ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

कप्तानको रुपमा आईपीएल डेब्यु गर्दै माक्ररम

शुक्रबार, २४ चैत्र २०७९खेलपाटी संवाददाता
कप्तानको रुपमा आईपीएल डेब्यु गर्दै माक्ररम
mustang rice ad

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा आज शुक्रबार एक खेल हुदैछ । 

आजको खेलमा सनराईजर्स हैदराबाद र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । 

खेल नेपाली समय अनुसार बेलुका पौने ८ मा लखनउको घरेलु मैदान एकना स्टेडियममा हुदैछ ।

लखनउले यो सिजनको तस्रो खेल खेल्दैछ । हैदराबादले भने सिजनको दोस्रो खेल खेल्दैछ । 

पहिलो खेलमा लखनउले घरेलु मैदानमा दिल्ली क्यापिटल्सलाई ५० रनले सहज रुपमा हराएको थियो । 

दोस्रो खेलमा चेनई सुपर किंग्ससँग उसकै घरेलु मैदानमा पराजित लखनउ आजको खेलमा भने जित निकाल्न चाहन्छ।

घरेलु मैदानमा पहिलो खेलमा राजस्थान रोयल्ससँग ७२ रनले पराजित हैदराबाद पहिलो जितको खोजीमा रहेको छ।   

दुई खेलमा १ जित र १ हारका साथ लखनउ १० टोली सहभागी लिगको पाँचौ स्थानमा रहेको छ । 

उता, पहिलो खेलमा हार व्यहोरेको हैदराबाद अंकबिहिन रहेर तालिकाको पुछारमा रहेको छ ।

हैदराबादमा नयाँ नियुक्त भएका कप्तान एडेन माक्ररम लगायतका तीन दक्षिण अफ्रिकी खेलाडी आजको खेलका लागि उपलब्ध हुनेछन् । 

माक्ररमले कप्तानका रुपमा आईपीएल डेब्यु गर्दैछन् । 

हैदराबादमा माक्ररम सहित  हेनरिक क्लासन र मार्को यानसन पनि टोलीमा जोडिएका छन् । 

लखनउमा पनि दक्षिण अफ्रिकाका क्विटन डि कक आजको खेलका लागि उपलब्ध भएका छन् । 

उनको अभावमा ओपनिङमा उत्कृष्ट प्रदर्शन गरेका कायल मेयर्स तीन नम्बरमा खेल्ने सम्भावना रहेको छ । 

डि ककको आगमनसँगै एक विदेशी कोटाका खेलाडी बाहिरिने निश्चित रहेको छ । 

हेड टु हेड :

हैदराबाद र लखनउबीच हालसम्म १ खेल भएको छ । जसमा लखनउ अपराजित रहेको छ । 

LiNing Ad
कप्तानको रुपमा आईपीएल डेब्यु गर्दै माक्ररम

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

जय ट्रफी फागुन ८ देखि

जय ट्रफी फागुन ८ देखि

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

Bajaj Pulsar Motorcycle Ad
 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

जय ट्रफी फागुन ८ देखि

जय ट्रफी फागुन ८ देखि

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

ब्याटिङमा बलियो भारत

ब्याटिङमा बलियो भारत

मनाङ र संकटाको बराबरी

मनाङ र संकटाको बराबरी

नेपालको जितमा आरिफ र दीपेन्द्रको शतकीय साझेदारी

नेपालको जितमा आरिफ र दीपेन्द्रको शतकीय साझेदारी

नेपाललाई युएईको सामान्य लक्ष्य

नेपाललाई युएईको सामान्य लक्ष्य

लिग लिडर एपीएफ गोलविहीन

लिग लिडर एपीएफ गोलविहीन