कोलकत्तालाई हराउदै साबिक विजेता शीर्ष स्थानमा
कोलकत्ताले दिएको १ सय ८० रनको लक्ष्य गुजरातले १७ दशमलब ५ ओभरमा पूरा गर्यो ।
By खेलपाटी संवाददाताशनिबार, बैशाख १६, २०८०
कोलकत्ताले दिएको १ सय ८० रनको लक्ष्य गुजरातले १७ दशमलब ५ ओभरमा पूरा गर्यो ।
शनिबार भएको सेमिफाईनलमा जित हात पार्दै दुबै टोली उपाधिका लागि भिड्ने भएका हुन् ।
नेपाल र युएईबीचको फाइनल खेल सोमबार हुनेछ । फाइनल टियु मैदानमा हुनेछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा कुवेतविरुद्धको खेल रद्द भएसँगै नेपाल फाइनल पुगेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २ सय ८१रन बनाएको हो । बर्षाका कारण ४२ ओभरमा छोट्याईएको थियो ।
पहिला ब्याटिङ गरेको नेपालले २३ दशमलब २ ओभरमा ३ विकेट गुमाएर १ सय ४१ रन बनाएको छ ।
टियु मैदानमा भएको टसमा कुवेतले बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्दै छ ।
राजधानीमा जारी एसीसी प्रिमियर कपमा दुई ओडिआई मान्यता प्राप्त देश ओमान र युएईबीच सेमिफाइनल खेलमा शनिबार मुलपानीमा हुदैछ ।