• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
कोलकत्तालाई हराउदै साबिक विजेता शीर्ष स्थानमा
खेलपाटी संवाददाता
शनिबार, वैशाख १६, २०८० खेलपाटी संवाददाता
कोलकत्तालाई हराउदै साबिक विजेता शीर्ष स्थानमा

 काठमाडौं । गुजरात टाईटन्स कोलकत्ता नाईट राईडर्सलाई हराउँदै भारतमा जारी ईन्डियन प्रिमियर लिग(आईपीएल) को शीर्ष स्थानमा उक्लिएको छ ।  

कोलकत्ताको घरेलु मैदान ईडन ग्राडेनमा शनिबार भएको खेलमा गुजरात ७ विकेटले विजयी भएको हो ।

कोलकत्ताले दिएको १ सय ८० रनको लक्ष्य गुजरातले १७ दशमलब ५ ओभरमा पूरा गर्यो । 

गुजरातका लागि ओपनर शुभमन गिलले ३५ बलमा ८ चौकाको सहयोगमा ४९ रन बनाए । विजय शंकरले २४ बलमा २ चौका र ५ छक्काको सहयोगमा अविजित ५१ रनको अर्धशतकीय ईनिङ खेले ।

डेबिड मिलरले १८ बलमा २ चौका र २ छक्काको सहयोगमा अविजित ३२ रन बनाए । शंकर र मिलरले चौथो विकेटका लागि ३९ बलमा अविजित ८७ रनको साझेदारी गरेर टोलीलाई जित दिलाए । 

कप्तान हार्दिक पान्ड्याले २० बलमा २ चौका र १ छक्काको सहयोगमा २६ रन बनाए । 

कोलकत्ताका लागि हर्षित राणा,सुनिल नारेन र आन्द्रे रसेलले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो ।

ओपनर रहमनउल्लाह गुर्बाजले ३९ बलमा ५ चौका तथा ७ छक्काको सहयोगमा ८१ रनको अर्धशतकीय ईनिङ खेले । अर्का ओपनर नारायण जगदिशनले १५ बलमा १९ रन बनाए । 

आन्द्रे रसेलले १९ बलमा २ चौका तथा ३ छक्काको सहयोगमा ३४ रन बनाए । रिंकु सिंहले २० बलमा १९ तथा वेंकटेस अय्यरले १४ बलमा ११ रन बनाए ।

गुजरातका लागि मोहम्मद सामीले ३ तथा जोसवा लिटिल र नूर अहमदले समान २/२ विकेट लिए । 

आठ खेलमा छ जित र दुई हारका साथ १० टोली सहभागी प्रतियोगितामा गुजरात पहिलो स्थानमा उक्लिएको छ ।

कोलकत्ता आठ खेलमा तीन जित र पाँच हारका साथ सातौं स्थानमा रहेको छ । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो खेलमै नेपालको फराकिलो हार
नेपाललाई १७८ रनको लक्ष्य
नेपाललाई १७८ रनको लक्ष्य
अर्को वर्ष हुने टी–२० विश्वकपको तयारी गर्दै म्याक्सवेल
अर्को वर्ष हुने टी–२० विश्वकपको तयारी गर्दै म्याक्सवेल
नेपालको चुनौती सुरु
नेपालको चुनौती सुरु
सिक्न होइन, जित्न अस्ट्रेलिया पुगेको नेपाली टोली
सिक्न होइन, जित्न अस्ट्रेलिया पुगेको नेपाली टोली
नेपालले अस्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने
नेपालले अस्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
एनफिल्डमा भावनात्मक खेल
एनफिल्डमा भावनात्मक खेल
बुटवलको जितमा करुणा निर्णायक
बुटवलको जितमा करुणा निर्णायक
बार्सिलोनालाई अन्य क्लबले रोक्ला ?
बार्सिलोनालाई अन्य क्लबले रोक्ला ?
एरोनलाई समेट्दै यु–२३ एसियन कप छनोट खेल्ने टोली घोषणा
एरोनलाई समेट्दै यु–२३ एसियन कप छनोट खेल्ने टोली घोषणा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP