रोहित र कुशलको अर्धशतक पूरा
शनिबार, १६ बैशाख २०८०खेलपाटी संवाददाता

काठमाडौं । एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा नेपालका लागि रोहितकुमार पौडेलले अर्धशतक पूरा गरेका छन् ।
रोहितले ५६ बलमा ४ चौका र १ छक्काको सहयोगमा अर्धशतक प्रहार गरेका हुन् ।
कुशलले ४२ बलमा ४ चौका र ३ छक्काको सहयोगमा अर्धशतक पूरा गरेका हुन् ।
यो सँगै नेपालले २८ दशमलब २ ओभरमा ३ विकेट गुमाएर १ सय ८९ रन बनाएको छ ।
रोहित र कुशलको अर्धशतक पूरा









-1774856466345.webp&w=3840&q=75)

-1774839033537.webp&w=3840&q=75)

