• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
बागमती र कोसी उपाधिका लागि भिड्ने
खेलपाटी संवाददाता
शनिबार, वैशाख १६, २०८० खेलपाटी संवाददाता
बागमती र कोसी उपाधिका लागि भिड्ने

कैलाली । कैलालीको धनगढीमा जारी एनआईबीएम सुदुरपश्चिम मुख्यमन्त्री यू-१६ मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि बागमति र कोसी प्रदेश प्रतिस्पर्धा गर्ने भएका छन् ।

शनिबार भएको सेमिफाईनलमा जित हात पार्दै दुबै टोली उपाधिका लागि भिड्ने भएका हुन् । बागमतिले लुम्बीनी प्रदेश र कोसीले मधेश प्रदेशलाई हराउँदै फाईनलको यात्रा तय गरेका हुन् ।

पहिलो सेमिफाईनलमा कोसीले मधेश प्रदेशलाई ५८ रनले हरायो । कोसीले पहिले ब्याटिङ गर्दै निर्धारित ३० ओभरमा ८ विकेट क्षतिमा १५४ रन बनायो । कोसीका लागि भुपाल दंगालले ३६ रन, शिवांस बजगाईले ३४ रन, अलिस मण्डलले २९ रन र आशिक मगरले अविजित २४ रन बनाए । मधेशका लागि अभिषेक तिवारीले ३ विकेट लिए । चन्दन रामले २ विकेट र रोहन शाहले एक विकेट लिए ।

प्रतिउत्तरमा मधेश प्रदेशले २४ दशमलव ५ ओभरमा सबै विकेट क्षतिमा ९६ रन मात्रै बनाउन सक्यो । उसका लागि निरज यादवले २८ रन, चन्दन यादवले २३ रन, अलि अंसारीले २० रन बनाए । अन्य खेलाडीले दोहोरो रन अंक छुन नसकेको अवस्थामा ४ जना खेलाडी शुन्यमा आउट भए । कोसीका लागि कृतिक कामतले ५ विकेट लिए । आशिक मगरले २ विकेट लिदा सौजन घिमिरे र प्रतिक पौडेलले एक एक विकेट लिए ।

दोस्रो सेमिफाईनल खेलमा बागमतिले लुम्बीनी प्रदेशलाई ७० रनले हरायो । पहिले ब्याटिङ गरेको बागमतिले निर्धारित ३० ओभरमा ८ विकेट क्षतिमा १७५ रन बनायो । बागमतिका लागि रोशन विकले ४६ रन, निश्चल श्रेष्ठले २३ रन र अर्थव पौडेलले २० रन बनाए । लुम्बीनीका लागि कमरान अहमद र सन्तोष यादवले दुई दुई विकेट लिए ।

प्रतिउत्तरमा लुम्बनी प्रदेशले २८ दशमलव १ ओभरमा सबै विकेट क्षतिमा १०५ रन मात्रै बनाउन सक्यो । उसका लागि प्रतिक भट्टराईले ४७ रन र सुदीप यादवले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो रनअंक छुन सकेनन् । बागमतिका लागि विशाल खत्रीले ३ विकेट र रोशन विकले २ विकेट लिए ।

प्रतियोगिताको फाईनल खेल भोली धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले नगद १५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद १० हजार तथा प्लेयर अफ द म्याचले नगद दुई हजार प्राप्त गर्नेछन् ।

नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको ईस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गरेको हो । एसियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार सो प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ ।   

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो खेलमै नेपालको फराकिलो हार
पहिलो खेलमै नेपालको फराकिलो हार
नेपाललाई १७८ रनको लक्ष्य
नेपाललाई १७८ रनको लक्ष्य
अर्को वर्ष हुने टी–२० विश्वकपको तयारी गर्दै म्याक्सवेल
अर्को वर्ष हुने टी–२० विश्वकपको तयारी गर्दै म्याक्सवेल
नेपालको चुनौती सुरु
नेपालको चुनौती सुरु
सिक्न होइन, जित्न अस्ट्रेलिया पुगेको नेपाली टोली
सिक्न होइन, जित्न अस्ट्रेलिया पुगेको नेपाली टोली
नेपालले अस्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने
नेपालले अस्ट्रेलियामा थप पाँच अभ्यास खेल खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
एनफिल्डमा भावनात्मक खेल
एनफिल्डमा भावनात्मक खेल
बुटवलको जितमा करुणा निर्णायक
बुटवलको जितमा करुणा निर्णायक
बार्सिलोनालाई अन्य क्लबले रोक्ला ?
बार्सिलोनालाई अन्य क्लबले रोक्ला ?
एरोनलाई समेट्दै यु–२३ एसियन कप छनोट खेल्ने टोली घोषणा
एरोनलाई समेट्दै यु–२३ एसियन कप छनोट खेल्ने टोली घोषणा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP