सोमबार, १६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
जैसवालको सानदार शतकमा मुम्बईलाई २१३ रनको लक्ष्य  

जैसवालको सानदार शतकमा मुम्बईलाई २१३ रनको लक्ष्य  

टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १२ रन बनाएको थियो ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १७, २०८०
Read more →
कोसी प्रदेशलाई यू-१६ क्रिकेटको उपाधि

कोसी प्रदेशलाई यू-१६ क्रिकेटको उपाधि

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबार भएको फाइनलमा बागमति प्रदेशलाई ३५ रनले हराउँदै कोसी च्यापियन बनेको हो ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १७, २०८०
Read more →
युएईलाई हराउदै एसिया कप खेल्ने लक्ष्यमा नेपाल 

युएईलाई हराउदै एसिया कप खेल्ने लक्ष्यमा नेपाल 

सोमबार फाइनल खेल हुने टियु मैदानमा नेपाल पछिल्लो १५ खेलदेखि अपराजित रहेको छ । युएईसँग टियु मैदानमा भएको पछिल्लो चार खेलमा नेपाल अपराजित रहेको छ । 

By खेलपाटी संवाददाताआइतबार, बैशाख १७, २०८०
Read more →
राजा नायक बन्दा पन्जाबको रोमान्चक जित

राजा नायक बन्दा पन्जाबको रोमान्चक जित

चेन्नाईले दिएको २ सय १ रनको लक्ष्य पछ्याएको पन्जाबले २० औं ओभरको अन्तिम बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १७, २०८०
Read more →
ओमान र कुवेतको खेल रद्द , ओमान एसीसी इमर्जिङ कपमा छनोट

ओमान र कुवेतको खेल रद्द , ओमान एसीसी इमर्जिङ कपमा छनोट

कुवेतले दिएको १ सय ३१ रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले ६ ओभरमा ४१ रन बनाउँदा कुनै विकेट नगुमाउँदा वर्षाको कारण खेल रोकिएको थियो । 

By खेलपाटी संवाददाताआइतबार, बैशाख १७, २०८०
Read more →
युएईविरुद्ध नेपाल : हेड टु हेड

युएईविरुद्ध नेपाल : हेड टु हेड

नेपाल र युएईबीच एकदिवसीय अन्तराष्ट्रियमा अहिलेसम्म १३ पटक प्रतिस्पर्धा भएको छ । नेपाल मात्र ७ पटक विजयी हुँदा ६ पटक युएईले खेल आफ्नो पक्षमा पारेको छ ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १७, २०८०
Read more →
वर्षाको कारण कुवेत र ओमानको खेल रोकियो

वर्षाको कारण कुवेत र ओमानको खेल रोकियो

पहिला ब्याटिङ गरेको कुवेतले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याउदै ओमान ब्याटिङ गरिरहेको थियो । 

By खेलपाटी संवाददाताआइतबार, बैशाख १७, २०८०
Read more →
कुवेत १३० रनमा अलआउट 

कुवेत १३० रनमा अलआउट 

टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले ३१ दशमलब ३ ओभरमा अलआउट हुदै १ सय ३० रन मात्र बनायो । 

By खेलपाटी संवाददाताआइतबार, बैशाख १७, २०८०
Read more →
बुटवलमा मेयर कप क्रिकेट हुने

बुटवलमा मेयर कप क्रिकेट हुने

नरैनापुर क्रिकेट रंगशालामा आयोजना हुने प्रतियोगिता वैशाख १८ देखि २२ गतेसम्म हुनेछ ।

By खेलपाटी संवाददाताआइतबार, बैशाख १७, २०८०
Read more →
फाइनल रद्द भए नेपाल च्याम्पियन

फाइनल रद्द भए नेपाल च्याम्पियन

एसीसी मेन्स प्रिमियर कपको फाइनल खेल रद्द भएमा नेपाल च्याम्पियन हुदै एसिया कपका लागि छनोट हुनेछ । 

By खेलपाटी संवाददाताआइतबार, बैशाख १७, २०८०
Read more →
मार्शको अलराउन्ड प्रदर्शनका बाबजुद हैदराबादको जित

मार्शको अलराउन्ड प्रदर्शनका बाबजुद हैदराबादको जित

हैदराबादले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १६, २०८०
Read more →
हैदराबादको दिल्लीलाई १९८ रनको लक्ष्य 

हैदराबादको दिल्लीलाई १९८ रनको लक्ष्य 

टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो ।

By खेलपाटी संवाददाताशनिबार, बैशाख १६, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 338 of 1256Next