दीपेन्द्रको टोली टोरन्टोविरुद्ध खेल्दै
छैटौं खेलमा टाईगर्सले टोरन्टो नेशनलसँग सोमबार नेपाली समय अनुसार बिहान सवा १ मा खेल्नेछ ।
छैटौं खेलमा टाईगर्सले टोरन्टो नेशनलसँग सोमबार नेपाली समय अनुसार बिहान सवा १ मा खेल्नेछ ।
गत वर्ष पुसमा सम्पन्न नेपाल टी-ट्वान्टी लिगमा नाईट्सका केही खेलाडीले ५० प्रतिशतसम्म पारिश्रमिक पाए पनि आफूले हालसम्म एक रुपैयाँ पनि नपाएको गुनासो पोखेका छन् ।
खेलमा साहिन हन्टर्सका अतलले अबासिन डिफेन्डर्सबाट १९औँ ओभर बलिङका लागि आएका जाजईलाई ४८ रन प्रहार गरेका हुन् ।
भारतले दिएको १ सय ८२ रनको लक्ष्य वेस्टइन्डिजले ३६ दशमलब ४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
सर्रेले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको प्यानथर्स १७ ओभरमा १ सय ९ रन बनाउँदा अलआउट भयो ।
सन्दीप आबद्ध सर्रे जगुआर्सले आफ्नो चौथो खेलमा गेल आबद्ध मिसिसागा प्यानथर्ससँग शनिबार बिहान खेल्दैछ । जगुआर्सले मिसिसागा प्यानथर्ससँग नेपाली समय अनुसार बिहान सवा २ मा ब्रैम्प्टनमा खेल्नेछ ।
इस्ट एसिया प्यासिफिक छनोटमा एक खेल अगावै उपाधि जित्दै पीएनजीले विश्वकपमा स्थान बनाएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई नेपाल क्रिकेट संघ(क्यान) ले १५ सदस्य टोली नाम पठाएको छ ।
आइसीसी टी-ट्वान्टी विश्वकप युरोप क्षेत्र छनोटमा घरेलु टोली स्कटल्यान्ड र आयरल्यान्ड शीर्ष दुईमा रहँदै विश्वकपमा स्थान पक्का गरेका हुन् ।
भारतले १ सय १५ रनको लक्ष्य २२ दशमलव ५ ओभरमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।
अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने टी-ट्वान्टी विश्वकपका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिताको आयोजना अधिकार दिएको थियो ।