दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा टाईगर्सको सानदार जित
नाईट्सले दिएको १ सय ५० रनको लक्ष्य टाइगर्सले १८ दशमलब १ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
नाईट्सले दिएको १ सय ५० रनको लक्ष्य टाइगर्सले १८ दशमलब १ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
तेस्रो खेलमा टाईगर्सले भैंकूवर नाइट्ससँग बुधबार नेपाली समय अनुसार बिहान सवा १ मा खेल्नेछ ।
जगुआर्सले टोरन्टो नेशनलसँग नेपाली समय अनुसार बेलुका पौने ९ मा ब्रैम्प्टनमा खेल्नेछ ।
भारतीय क्रिकेट टिमले वेस्ट इन्डिजविरुद्ध लगातार नवौं टेष्ट सिरिज जितेको छ । वेस्ट इन्डिजविरुद्ध पछिल्लो पटक भारतले सन् २००२ मा हारेको थियो ।
सर्रेले ग्लोबल टी-ट्वान्टी क्यानडामा ब्रैम्प्टन वुल्भ्ससँगको खेलमा निरन्तरको बर्षाका कारण अंक बाडेको हो ।
आईतबार राती भएको खेलमा टाईगर्सले मिसिसौगा प्यान्थर्सलाई ७ विकेटले हराएको छ ।
आइतबार चौथो दिनको समाप्तीमा वेस्ट इन्डिजले जितका लागि ३ सय ६५ रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ए ले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३ सय ५२ रन बनायो ।
जगुआर्स र ब्रैम्प्टनबीचको खेल सोमबार बिहान नेपाली समय अनुसार सवा १ मा ब्रैम्प्टनमा हुनेछ ।