आयरल्याण्ड सिरिजमा जसप्रीतलाई कप्तानी
आयरल्याण्ड सिरिजका लागि भारतीय टिम घोषणा गर्दै जसप्रीतलाई जिम्मेवारी दिईएको हो ।
आयरल्याण्ड सिरिजका लागि भारतीय टिम घोषणा गर्दै जसप्रीतलाई जिम्मेवारी दिईएको हो ।
जगुआर्सले वुल्भ्ससँग नेपाली समय अनुसार मंगलबार बेलुका पौने ९ मा खेल्नेछ ।
ओर्कासले दिएको १ सय ८४ रनको लक्ष्य न्यूयोर्कले १६ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
ओन्टारियोमा भएको खेलमा नेशनल डीएल पद्धतिको आधारमा २३ रनले पराजित भएको हो । वर्षाको कारण खेल प्रभावित हुँदै ६–६ ओभरको मात्रै भएको थियो ।
छैटौं खेलमा टाईगर्सले टोरन्टो नेशनलसँग सोमबार नेपाली समय अनुसार बिहान सवा १ मा खेल्नेछ ।
गत वर्ष पुसमा सम्पन्न नेपाल टी-ट्वान्टी लिगमा नाईट्सका केही खेलाडीले ५० प्रतिशतसम्म पारिश्रमिक पाए पनि आफूले हालसम्म एक रुपैयाँ पनि नपाएको गुनासो पोखेका छन् ।
खेलमा साहिन हन्टर्सका अतलले अबासिन डिफेन्डर्सबाट १९औँ ओभर बलिङका लागि आएका जाजईलाई ४८ रन प्रहार गरेका हुन् ।
भारतले दिएको १ सय ८२ रनको लक्ष्य वेस्टइन्डिजले ३६ दशमलब ४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
सर्रेले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको प्यानथर्स १७ ओभरमा १ सय ९ रन बनाउँदा अलआउट भयो ।
सन्दीप आबद्ध सर्रे जगुआर्सले आफ्नो चौथो खेलमा गेल आबद्ध मिसिसागा प्यानथर्ससँग शनिबार बिहान खेल्दैछ । जगुआर्सले मिसिसागा प्यानथर्ससँग नेपाली समय अनुसार बिहान सवा २ मा ब्रैम्प्टनमा खेल्नेछ ।
इस्ट एसिया प्यासिफिक छनोटमा एक खेल अगावै उपाधि जित्दै पीएनजीले विश्वकपमा स्थान बनाएको हो ।