• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
बाबर आजमले त्यागे कप्तानी 
खेलपाटी संवाददाता
बिहीबार, कात्तिक ३०, २०८० खेलपाटी संवाददाता
बाबर आजमले त्यागे कप्तानी 

काठमाडौं । पाकिस्तानी कप्तान बाबर आजमले पदबाट राजीनामा दिएका छन् । एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तान समूह चरणबाट बाहिरिएसँगै बाबरले पदबाट राजीनामा दिएका हुन् । 

बाबरले तीनै ढाचाको क्रिकेटबाट कप्तानको रुपमा राजीनामा दिएको बताएका छन् । 

पाकिस्तानले सेमिफाइनलमा स्थान बनाउन नसकेपछि बाबरको राजीनामा आएको हो । उनको कप्तानीमा पाकिस्तानले ९ खेलमा मात्र ४ खेलमा जित निकाल्न सक्यो ।

पाकिस्तानले पछिल्लो चार वर्षमा प्राप्त गरेको अन्तराष्ट्रिय सफलता सामुहिक प्रर्दशनको आधारमा निस्किएको बताउँदै बाबरले यस यात्रामा सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन् । 

'म पाकिस्तानी क्रिकेटको सबै ढाचाबाट कप्तानको रुपमा राजीनामा दिदैछु । यो कठिन निर्णय हो । तर मलाई लागेको छ, यो सही समय हो । म खेलाडीको रुपमा सबै ढाचाको क्रिकेटमा उपलब्ध हुनेछु । म नयाँ कप्तान र टिमलाई आफ्नो अनुभव र प्रतिबद्धताले सहयोग गर्नेछु । यस जिम्मेवारीका लागि पाकिस्तानी क्रिकेट बोर्डलाई धन्यवाद दिन चाहन्छु ।' बाबरले भनेका छन् ।

एकदिवसीय क्रिकेटका नम्बर एक ब्याट्सम्यान बनेका बाबरले यस विश्वकपमा ९ खेलमा ३ सय २० रन बनाएका थिए ।

बाबरले निर्णयसँगै पाकिस्तानले टी ट्वान्टीमा साहीन शाह अफ्रिदीलाई नयाँ कप्तान चयन गरेको छ भने शान मसुदलाई टेष्ट कप्तान घोषणा गरेको छ । 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
नेपालले टस हार्‍यो
नेपालले टस हार्‍यो
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
ललित भन्छन्–  विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
ललित भन्छन्– विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा  ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
वर्षाका कारण च्यासल मैदान डुबानमा
वर्षाका कारण च्यासल मैदान डुबानमा
स्टुडेन्टको सहज जित
स्टुडेन्टको सहज जित
एनओसीको तदर्थ समितिलाई सक्रिय भएर अघि बढ्न मन्त्रीको निर्देशन
एनओसीको तदर्थ समितिलाई सक्रिय भएर अघि बढ्न मन्त्रीको निर्देशन
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
नेपालले टस हार्‍यो
नेपालले टस हार्‍यो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP