• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
तान्जानियासँग नेपालको हार
खेलपाटी संवाददाता
बुधबार, कात्तिक २९, २०८० खेलपाटी संवाददाता
तान्जानियासँग नेपालको हार

काठमाडौं । हङकङमा सुरु भएको टी ट्वान्टी महिला क्रिकेट सिरिजमा नेपालको राष्ट्रिय महिला क्रिकेट टिम तान्जानियासँग पराजित भएको छ । 

सिरिजको पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको हो ।

तान्जानियाले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ५ ओभरमा ८८ रनमा समेटियो । 
नेपालका लागि सिता राना मगरले ४३ रनको उत्कृष्ट इनिङ्स खेल्नु बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन ।

कप्तान इन्दु वर्माले १५ रन बनाईन् । अन्य कुनै खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन् । 

ओपनर उपकप्तान विन्दु रावल शुन्य रनमा पोविलियन फर्किएको खेलमा अर्की ओपनर पुजा महतो ३ रनमा आउट भएकी थिईन् ।

सम्झना खड्काले शुन्य, काजल श्रेष्ठले ९, रुबिना क्षेत्रीले शुन्य रनमा पोविलियन फर्किएका थिए । अश्मिना कर्मचार्य २, संगिता राई ४, इश्वरी विष्ट ३ र खुसी डंगोल शुन्य रनमा नटआउट रहिन् ।

तान्जानियाकी सोफिया जेरोमले ३, निमा पायसले २ तथा पेरिस जकायो, म्वानम्वुआ उशांगा र आयशा मोहम्मदले समान १ विकेट लिएका थिए । 

बुधबार टस जितेर पहिले ब्याटिङ गरेको तान्जानियाको महिला टिमले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो । हुदा ओमारीले २५ रन बनाएको इनिङ्समा आयशा मोहम्मदले २१ रन बनाएकी थिईन् ।

ओपनर सौम माटेले १६, कप्तान फातुमा किबासुले ११ र मोनिका पास्कले १० रनको योगदान गरिन् । अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन ।

नेपालकी संगिता राईले २ तथा पुजा महतो, रुविना क्षेत्री र इन्दु वर्माले समान एक विकेट हात पारेका थिए ।

चार देशलाई समावेश गरेर हङकङले महिला टी ट्वान्टी क्रिकेट सिरिजको आयोजना गरेको हो । सिरिजमा नेपाल र तान्जानिया सहित आयोजक हङकङ र जापान सहभागी छन् । सिरिजको दोस्रो खेलमा नेपालले भोलि बिहीबार हङकङसँग खेल्नेछ ।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
नेपालले टस हार्‍यो
नेपालले टस हार्‍यो
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
ललित भन्छन्–  विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
ललित भन्छन्– विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा  ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
वर्षाका कारण च्यासल मैदान डुबानमा
वर्षाका कारण च्यासल मैदान डुबानमा
स्टुडेन्टको सहज जित
स्टुडेन्टको सहज जित
एनओसीको तदर्थ समितिलाई सक्रिय भएर अघि बढ्न मन्त्रीको निर्देशन
एनओसीको तदर्थ समितिलाई सक्रिय भएर अघि बढ्न मन्त्रीको निर्देशन
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
नेपालले टस हार्‍यो
नेपालले टस हार्‍यो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP