• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
यस्तो छ विश्वकप क्रिकेटको सेमिफाइनल समिकरण
खेलपाटी संवाददाता
सोमबार, कात्तिक २७, २०८० खेलपाटी संवाददाता
यस्तो छ विश्वकप क्रिकेटको सेमिफाइनल समिकरण

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समिरकण पुरा भैसकेको छ । आईतबार समूह चरणको अन्तिम खेलमा भारतले नेदरल्याण्ड्सलाई पराजित गरेसँगै लिग चरणको खेल सकिएको छ ।  

शनिबार इङ्ल्याण्डले पाकिस्तानलाई हराएसँगै सेमिफाइनल पुग्ने टोलीको निश्चित भएको थियो । रनरेटका आधारमा न्युजिल्याण्ड पहिल्यै सेमिफाइनलको नजिक थियो । असम्भव जस्तै देखिएको नतिजा निकालेमा पाकिस्तानको आगामी बाटो तय हुने समिकरण बनेको थियो । तर इङ्ल्याण्डले टस जितेर ब्याटिङ गरेसँग पाकिस्तानको नकआउट चरण पुग्ने गणितिय सम्भावना समेत सकिदै गएको देखिन्थ्यो ।

यस विश्वकपमा सोमबार समूह चरणको खेल सकिएको छ, अब पालो नकआउट चरणको छ । 

नकआउट अर्थात सेमिफाइनलको खेल बुधबार हुनेछ । 

वानखडे स्टेडियममा फाइनल प्रवेशका लागि भारतले न्युजिल्याण्डसँग खेल्नेछ । इडेन गार्डेनमा अष्ट्रेलिया र साउथ अफ्रिका सेमिफाइनलको दोस्रो खेलमा भिड्नेछन् ।

प्रतियोगितामा अपराजित रहदै भारत सेमिफाइनल पुगेको हो । उसले चौथों स्थानको न्युजिल्याण्डलाई प्रतिद्धन्दीको रुपमा पाएको हो । यस विश्वकपमा उत्कृष्ट प्रर्दशन गरेको साउथ अफ्रिकाले अष्ट्रेलियालाई सेमिफाइनल प्रतिद्धन्दी भेट्टाएको हो । 

भारतले समूह चरणमा सबै टिमलाई हरायो । उसले ९ खेलबाट शतप्रतिशत १८ अंक बटुल्यो । साउथ अफ्रिका र अष्ट्रेलियाले समान २ खेलमा समूह चरणमा गुमाए । 

समूह चरणमा चार खेलमा हार ब्यहोरेको न्युजिल्याण्ड चौथों टोलीको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
नेपालले टस हार्‍यो
नेपालले टस हार्‍यो
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि
ललित भन्छन्–  विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
ललित भन्छन्– विपन्न वर्गको कोटाबाट बन्ने घर लिन्नँ
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा  ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
पाकिस्तान क्रिकेट बोर्डको सम्झौतामा ‘ए’ श्रेणीमा खेलाडी अटाएनन्
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
वर्षाका कारण च्यासल मैदान डुबानमा
वर्षाका कारण च्यासल मैदान डुबानमा
स्टुडेन्टको सहज जित
स्टुडेन्टको सहज जित
एनओसीको तदर्थ समितिलाई सक्रिय भएर अघि बढ्न मन्त्रीको निर्देशन
एनओसीको तदर्थ समितिलाई सक्रिय भएर अघि बढ्न मन्त्रीको निर्देशन
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
कप्तानी जिम्मेवारीमा फर्किए रोहित
नेपालले टस हार्‍यो
नेपालले टस हार्‍यो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP