कमलको ह्याट्रिक विकेट
तीव्र गतिका बलर कमलसिंह ऐरीले आयरल्यान्ड उल्भ्सविरुद्ध ह्याट्रिक विकेट लिएका छन्।
तीव्र गतिका बलर कमलसिंह ऐरीले आयरल्यान्ड उल्भ्सविरुद्ध ह्याट्रिक विकेट लिएका छन्।
भारत भ्रमणमा रहेको नेपाली टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको तेस्रो खेलमा बुधबार आयोजक गुजरात क्रिकेट एसोसिएसनसँग खेल्दै छ।
श्याम ढकालले नेपाललाई तेस्रो सफलता दिलाएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर बलिङ गरिरहेको नेपालका लागि श्यामले आयरल्यान्ड उल्भ्सका पिटर मूरको विकेट लिएका हुन्।
पाहुना टोली आयरल्यान्ड उल्भ्सविरुद्धको पहिलो एक दिवसीय शृंखलामा नेपाल ‘ए’ले पहिलले बलिङ गर्ने भएको छ।
लखनउ सुपर जायन्ट्सका नयाँ तीव्र गतिका बल मयंक यादवले इन्डिन्यन प्रिमियर लिग (आईपीएल)मा लगातार रेकर्ड बनाइरहेका छन्।
धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले छैटौँ खड्ग प्रसाद गौचन मेमोरियल यू–१९ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
नेपाल ‘ए’ टोलीले तीन खेलको एक दिवसीय शृंखलाअन्तर्गत बुधबार पहिलो खेलमा आयरल्यान्ड उल्भ्ससँग खेल्दै छ।
रोयल च्यालेन्जर्स बेंगलुरू इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्ससँग पराजित भएको छ।
क्विन्टन डि काकको अर्धशतकप्रेरित लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेंगलुरूलाई १८२ रनको लक्ष्य दिएको छ।
नेपालले एसएसएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ।
बेन स्टोक्सले जुनमा हुने टी–२० विश्वकप नखेल्ने भएका छन्। स्टोक्सले आफ्नो नाम फिर्ता लिएको इङ्ग्ल्यान्ड क्रिकेट टिम व्यवस्थापनले जनाएको छ।