सोमबार, १४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
बरोडासँग खेल्दै नेपाल

बरोडासँग खेल्दै नेपाल

By खेलपाटी संवाददाताशुक्रबार, चैत २३, २०८०
Read more →
गिलको सानदार प्रदर्शन, पञ्जाबलाई २०० रनको लक्ष्य

गिलको सानदार प्रदर्शन, पञ्जाबलाई २०० रनको लक्ष्य

कप्तान शुभमन गिलको सानदार प्रदर्शनमा गुजरात जाइन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई २०० रनको लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताबिहिबार, चैत २२, २०८०
Read more →
पन्तलाई एक खेल प्रतिबन्धको खतरा

पन्तलाई एक खेल प्रतिबन्धको खतरा

इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटलका कप्तान ऋषभ पन्तलाई लगातार दोस्रो खेलमा जरिवाना लागेको छ।

By खेलपाटी संवाददाताबिहिबार, चैत २२, २०८०
Read more →
कप्तानीमा डेब्यू गर्दै ब्रेसवेल

कप्तानीमा डेब्यू गर्दै ब्रेसवेल

अलराउन्डर माइकल ब्रेसवेलले पाकिस्तानविरुद्धको आगामी टी–२० शृंखलामा न्यूजिल्यान्डको कप्तानी गर्ने भएका छन्।

By खेलपाटी संवाददाताबिहिबार, चैत २२, २०८०
Read more →
ऋषभको अर्धशतकका बाबजुद दिल्ली  पराजित

ऋषभको अर्धशतकका बाबजुद दिल्ली पराजित

कप्तान ऋषभ पन्तको अर्धशतकका बाबजुद दिल्ली क्यापिटल इन्डियन प्रिमियर लिगमा पराजित भएको छ। बुधबार राति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्ससँग दिल्ली १०६ रनले पराजित गरेको हो।

By खेलपाटी संवाददाताबिहिबार, चैत २२, २०८०
Read more →
दिल्लीलाई २७३ रनको लक्ष्य

दिल्लीलाई २७३ रनको लक्ष्य

सुनील नारायणको आक्रामक ब्याटिङसँगै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटललाई २७३ रनको लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताबुधबार, चैत २१, २०८०
Read more →
बंगलादेश फर्किए रहमान

बंगलादेश फर्किए रहमान

इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइज चेन्नई सुपर किंग्सका तीव्र गतिका बल मुस्ताफिजुर रहमान स्वदेश फर्किएका छन्।  शुक्रबार हुने सनराइजर्स हैदराबादविरुद्धको खेलअघि उनी बंगलादेश फर्किएका हुन्।

By खेलपाटी संवाददाताबुधबार, चैत २१, २०८०
Read more →
नेपाल एक खेलअगावै फाइनलमा

नेपाल एक खेलअगावै फाइनलमा

नेपाल एसएमएस फ्रेन्डसिप कपको फाइनलमा पुगेको छ। बुधबार गुजरात क्रिकेट एसोसिएसनलाई ८ रनले पराजित गर्दै नेपाल एक खेलअगावै फाइनलमा पुगेको हो।

By खेलपाटी संवाददाताबुधबार, चैत २१, २०८०
Read more →
आसिफ र कुशलको अर्धशतक, गुजरातलाई १८२ रनको लक्ष्य

आसिफ र कुशलको अर्धशतक, गुजरातलाई १८२ रनको लक्ष्य

ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेलको शतकीय साझेदारीसँगै नेपालले एसएमएस फ्रेन्डसिप कपमा गुजरात क्रिकेट एसोसिएसनलाई १८२ रनको लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताबुधबार, चैत २१, २०८०
Read more →
अर्धशतक बनाएर आउट भए कुशल

अर्धशतक बनाएर आउट भए कुशल

ओपनर कुशल भुर्तेल गुजरात क्रिकेट एसोसिएसनविरुद्ध अर्धशतक बनाएर आउट भएका छन्।

By खेलपाटी संवाददाताबुधबार, चैत २१, २०८०
Read more →
आयरल्यान्डसँग नेपाल  ‘ए’ पराजित

आयरल्यान्डसँग नेपाल ‘ए’ पराजित

आयरल्यान्ड उल्भ्सले तीन खेलको एक दिवसीय शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ‘ए’लाई पराजित गरेको छ।

By खेलपाटी संवाददाताबुधबार, चैत २१, २०८०
Read more →
नेपाल ब्याटिङमा, दीपेन्द्र र करण बेन्चमा

नेपाल ब्याटिङमा, दीपेन्द्र र करण बेन्चमा

भारत भ्रमणमा रहेको नेपाली टोलीले एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको तेस्रो खेल गुजरात क्रिकेट एसोसिएसनविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।

By खेलपाटी संवाददाताबुधबार, चैत २१, २०८०
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 228 of 1260Next