आमगाछी र रन्जनी राइनोज विजयी
रङ्गेली प्रिमियर लिग क्रिकेटको शुक्रबारको खेलमा रन्जनी राइनोज र आमगाछी इगल विजयी भएका छन् ।
रङ्गेली प्रिमियर लिग क्रिकेटको शुक्रबारको खेलमा रन्जनी राइनोज र आमगाछी इगल विजयी भएका छन् ।
शुक्रबार कीर्तिपुर मैदानमा भएको खेलमा कोशीले बागमती प्रदेशलाई ८ विकेटले हरायो ।
रंगेलीस्थित जनता क्याम्पसको मैदानमा भएको उद्घाटन खेलमा चोपरा सनराईज किङ्ग विजयी भएको छ ।
बिहीबार सुरु प्रतियोगिताको दोस्रो सत्रको खेलमा लुम्बिनीले गण्डकी र कोशीले कर्णाली प्रदेशलाई हराएका हुन् ।
बिहीबार सुरु भएको प्रतियोगितामा बागमतीले मधेश प्रदेश र एपीएफले सुदूरपश्चिम प्रदेशलाई हराएका हुन् ।
यस्तै भारतीय ब्याट्सम्यानद्धय विराट कोहली र रोहित शर्मा शीर्ष चारभित्र अटाएका छन् ।
इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको खेलाडीको अक्सन दुबईमा सम्पन्न भएको छ ।
यसपटक ३ सय ३३ खेलाडीको बोली लाग्ने छ, जसमध्ये बढीमा ७७ खेलाडी मात्रै किन्न पाइनेछ भने ३० स्लट विदेशी खेलाडीका लागि छन् ।
आईतबार फाइनलमा यूएईलाई १ सय ९५ रनले हराउँदै बंगलादेशले उमेर समूहको प्रतियोगिताको उपाधि हात पारेको हो ।
कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले धनगढी स्पोर्ट्स क्लबलाई ५ रनले पराजित गर्यो।
आईपीएलको अक्सनको केही दिन अघि मुम्बईले नयाँ कप्तानको घोषणा गरेको हो ।
बुधबार ड्राफ्ट सूचि अनुसार खेलाडी छनोटमा कुनैपनि सहभागी टिमले नेपाली क्रिकेटरमा विश्वास गरेनन् ।