वेस्ट इन्डिजका राइफर पोखरा एभेन्जर्समा अनुबन्ध
पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई टोलीमा अनुबन्ध गरेको छ। नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमा राइफरलाई भित्र्याएको हो।
पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका क्रिकेटर रेमन राइफरलाई टोलीमा अनुबन्ध गरेको छ। नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमा राइफरलाई भित्र्याएको हो।
नेपालले आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा तेस्रो जित निकालेको छ। आइतबार भएको खेलमा नेपालले थाइल्यान्डमाथि १०६ रनको विशाल जित हात पारेको हो।
मोहम्मद रिजवानको कप्तानीमा पाकिस्तानले २२ वर्षपछि अस्ट्रेलियामा पहिलो पटक एकदिवसीय शृंखला जितेको हो ।
ओपनर साना प्रभिनको अर्धशतकसँगै नेपालले आइसिसी महिला यु-१९ विश्वकपको एसिया छनोटमा थाइल्यान्डलाई १४० रनको विशाल लक्ष्य दिएको छ।
नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ र दोस्रोमा कुवेतलाई १०८ रनले हराएको थियो।
नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी यु–१९ पुरुष एसिया कपमा सहभागिता जनाउने नेपाली टोलीको घोषणा गरेको छ।
नेपाली क्रिकेटका लेजेन्ड खेलाडी शक्तिले उमेरसमूहको टोली सम्हाल्ने भएका छ। नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई यु–१९ टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो।
क्रिकेट वेस्ट इन्डिजले इंग्ल्यान्डविरुद्धको टी–२० सिरिजको पहिलो दुई खेलका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।
पूजा महतोको सानदार ब्याटिङका बाबजुद नेपाल आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटको तेस्रो खेलमा पराजित भएको छ।
युएईकी रिनिता रजित अर्धशतकबाट दुई रनले चुकेसँगै नेपालले आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा १२३ रनको लक्ष्य पाएको छ।
कर्णाली याक्सले आफ्नो जर्सी सार्वजनिक गरेको छ। हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले शुक्रबार स्थानीय झझल्को दिने जर्सी सार्वजनिक गरेकाे हाे।
काठमाडौं गुर्खाजले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ का लागि गतिशील अलराउन्डर वेल्सका ड्यान डौथवेटलाई अनुबन्ध गरेको छ ।