अब बहु दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) पूर्ण सदस्य राष्ट्र बनाउने दूरदर्शी योजना अनुसार यस वर्षबाट बहु दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) पूर्ण सदस्य राष्ट्र बनाउने दूरदर्शी योजना अनुसार यस वर्षबाट बहु दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको हो ।
वुमन्स च्यालेन्जर टी–२० क्रिकेट प्रतियोगितामा टिम अकलाले लगातार दोस्रो जित निकाल्दा भद्रकालीले पहिलो जित हासिल गरेको छ।
तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइन प्रवेश गर्न वडा नम्बर २ र १७ भिड्ने भएका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मेलबर्नमा जारी बक्सिङ डे टेस्टको पहिलो दिन भारतीय ब्याटर विराट कोहली म्याच फीको २० प्रतिशत जरिवाना लगाएको छ।
अस्ट्रेलिया र भारतबीचको बोर्डर गावस्कर शृंखलाअन्तर्गत चौथो टेस्टलाई बक्सिङ डे टेस्टको रुपमा खेलाइने भएको छ।
बक्सिङ डे टेस्ट सुरु भएको छ। अस्ट्रेलियाले नाथन म्याकस्वीनीको स्थानमा १९ वर्षीय युवा ब्याटर साम कोन्स्टासलाई यो टेस्टमा स्थान दिएको थियो।
बाबरले सन् २०२२ को डिसेम्बरमा न्युजिल्यान्डविरुद्ध १६१ रन बनाएयता कुनै पनि शतक बनाएका छैनन्।
वडा नम्बर १६ र २ तिलोत्तमा मेयर कप टी–२० क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा वडा नम्बर १६ ले १० र २ ले ३ लाई सात विकेटले पराजित गरेका हुन्।
बोर्डर–गावस्कर ट्रफी एक महत्त्वपूर्ण मोडमा पुगेको छ, जसले शृंखलाको आगामी दिशा निर्धारण गर्नेछ।
ई–प्लानेट नेसनल हाई स्कुल टी–टेन क्रिकेट च्याम्पियनसिपको चितवन छनोट प्रतियोगिताको उपाधि अर्किड कलेजले जितेको छ।
एसिसी महिला यु–१९ एसिया कपअन्तर्गत सुपर फोरमा पुगेकाे नेपाली टोली आइतबार स्वदेश फर्किएको छ।