बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

अर्किड कलेजलाई उपाधि

बुधबार, पुष १०, २०८१खेलपाटी संवाददाता
अर्किड कलेजलाई उपाधि
Classic Tech Internet Ad

काठमाडौं। ई–प्लानेट नेसनल हाई स्कुल टी–टेन क्रिकेट च्याम्पियनसिपको चितवन छनोट प्रतियोगिताको उपाधि अर्किड कलेजले जितेको छ। 

च्याम्पियनसिपको सात वटै प्रदेशमा छनोट प्रतियोगिता आयोजना हुनेछ। जसपछि सबै प्रदेशका विजेताहरु र आयोजक एक टिमले उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन्। भरतपुरस्थित गौतम बुद्ध नमुना अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न च्याम्पियनसिपको पहिलो छनोट प्रतियोगिताको उपाधि जितेको अर्किडले फाइनलमा सनराइज इंग्लिस स्कुललाई १५ रनले पराजित गर्यो। 

अर्किडले दिएको ७७ रनको लक्ष्य पछ्याएको सनराइजले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर ६५ रन मात्र बनाउन सक्यो। सनराइजका विनायक थापाले सर्वाधिक २४ रन बनाए। अर्किडका मन्दिप बरालले २ विकेट लिए। 

त्यसअघि टस हारेर ब्याटिंग गरेको अर्किडले निर्धारित १० ओभरमा ९ विकेट गुमाएर ७६ रन बनायो। उसको लागि आयुष न्यौपानेले २४ तथा मन्दिप बरालले १२ रन बनाए। सनराइजका उज्वल पटेल र मन्दिप यादवले समान ३ विकेट लिए। 

उपाधिसहित अर्किडले ५० हजार रुपैयाँ पुरस्कार जितेको छ।  यस अघि मंगलबारनै सम्पन्न पहिलो सेमीफाइनलमा अर्किडले वाल्मिकीलाई तथा सनराइजले न्यू क्यापिटल कलेजलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो।

दुई दिन चलेको चितवन छनोटमा ८ टिमको सहभागिता रहेको थियो। हाईप यति इभेन्ट्सले आयोजना गरेको प्रतियोगिता अन्तर्गत आगामी छनोट प्रतियोगिता कोशी प्रदेशमा हुनेछ। पुष १४ देखि १६ गते सम्म इटहरीको डीभीएम मैदान इटहरीमा उक्त प्रतियोगिता हुनेछ। 

७ वटा प्रदेशमा छनोट प्रतियोगिता सम्पन्न भएपछि माघ ९ देखि १३ गतेसम्म काठमाडौंमा ८ टिमबीच उपाधिको लागि प्रतिस्पर्धा हुने छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

Bajaj Pulsar Motorcycle Ad
जोर्डन लिगमा प्रीतिको पहिलो गोल

जोर्डन लिगमा प्रीतिको पहिलो गोल

ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि