• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
टेस्ट टोलीमा बाबरको पुनरागमन
खेलपाटी संवाददाता
बिहीबार, पुस ११, २०८१ खेलपाटी संवाददाता
टेस्ट टोलीमा बाबरको पुनरागमन


काठमाडौं। पूर्वकप्तान बाबर आजमले पाकिस्तानको टेस्ट टोलीमा पुनरागमन गरेका छन्। पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले दक्षिण अफ्रिकाविरुद्ध सुपरस्पोर्ट पार्कमा हुने बक्सिङ डे टेस्टका लागि प्लेइङ ११ को घोषणा गरिसकेको छ।

बाबरले पाकिस्तानका लागि अन्तिम पटक अक्टोबरमा इङ्ल्यान्डविरुद्ध अन्तिम टेस्ट खेलेका थिए। त्यसयता दायाँ हाते ब्याट्सम्यान शृंखलाका बाँकी दुई खेलका लागि प्लेइङ ११ मा छनोट भएका थिएनन्। बाबरले सन् २०२२ को डिसेम्बरमा न्युजिल्यान्डविरुद्ध १६१ रन बनाएयता कुनै पनि शतक बनाएका छैनन्। उनको स्थानमा दायाँ हाते ओपनर अब्दुल्लाह शफिकलाई समावेश गरिएको थियो, जो हालै लगातार तीन पटक शून्यमा आउट भएका थिए।

बायाँ हाते ब्याट्सम्यान शान मसूदले टोलीको नेतृत्व सम्हाल्नेछन् भने सेतो बलका कप्तान मोहम्मद रिजवानले विकेटकिपरको भूमिका निर्वाह गर्नेछन्। पिसिबीले एकदिवसीय शृंखलामा प्लेयर अफ द टुर्नामेन्ट साम अयूबलाई पनि समावेश गरेको छ। पाकिस्तानको बलिङ आक्रमणमा नसीम शाह, मोहम्मद अब्बास, खुर्रम शहजाद र आमिर जमाल छन्। 

यसबाहेक स्पिन अलराउन्डर सलमान अली आगा पनि यसमा समावेश छन्। बायाँ हाते ब्याट्सम्यान साउद शकील र दायाँ हाते ब्याट्सम्यान कामरान गुलामले पनि टोलीमा आफ्नो स्थान पक्का गरेका छन्। यसअघि मंगलबार आयोजक दक्षिण अफ्रिकाले सेन्चुरियन टेस्टका लागि प्लेइङ ११ को घोषणा गरेको थियो भने बलिङ अलराउन्डर कोर्बिन बोसले डेब्यु गर्ने भएका छन्।
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
‘सुपर थ्री’ खेल्ने नेपालको झिनो आश
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
क्यानको केन्द्रीय सम्झौतामा सन्दीप नबस्ने
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
बेलायतमै छन् मुख्य प्रशिक्षक स्टुअर्ट, रोहित दिँदैछन् परीक्षा !
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
पुबुदु फेरि अमेरिकाको प्रशिक्षक
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सेमिफाइनलमा चर्च ब्वाइज
सेमिफाइनलमा चर्च ब्वाइज
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
५ हजारको सम्झौता, ८ खेलमा सास्ती !
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP