• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
विश्वकप छनोट : कुवेतविरुद्ध रुबिनाको ह्याट्रिक विकेट
खेलपाटी संवाददाता
बुधबार, फागुन १५, २०७५ खेलपाटी संवाददाता
विश्वकप छनोट : कुवेतविरुद्ध रुबिनाको ह्याट्रिक विकेट

काठमाडौं । थाईल्याण्डमा जारी आईसीसी महिला विश्वकप क्रिकेट एसिया छनोट अन्तर्गत कुवेतविरुद्धको खेलमा नेपालकी कप्तान रुबिना क्षेत्रीले ह्याट्रिक विकेट लिएकी छिन् ।

बैंककस्थित एसियन ईन्सिटच्युट अफ टेक्नोलोजीको मैदानमा कुवेतविरुद्ध जित निकालेको खेलमा कप्तान रुबिनाले ह्याट्रिक विकेट लिएकी हुन् ।

नेपालले दिएको ११७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको कुवेतविरुद्ध रुबिनाले अन्तिम ओभरको चौथो, पाँचौ र छैटौं बलमा विकेट लिंदै ह्याट्रिक पुरा गरिन  ।

रुबिनाको ह्याट्रिक कस्तो रह्यो ?

कुवेतलाई अन्तिम ओभरमा ३५ रन चाहिएको अवस्थामा बलिङ गर्न आएकी रुबिनाले पहिलो ३ बलमा एक वाईड सहित चार रन खर्चेकी थिइन् । त्यसपछिको बलमा भने रुबिनाले लगातार विकेट लिईन् । 

अन्तिम ओभरको चौथो बलमा खादिजा खालीललाई बोल्ड गर्दै रुबिनाले आफ्नो पहिलो तथा नेपालको लागि सातौं विकेट झारिन । पाँचौ बलमा रुबिनाले मदिहा जुबेरीलाई पनि बोल्ड गर्न सफल भईन् । त्यसपछि छैटौं बलमा जिफा जिलानीलाई बोल्ड गर्दै रुबिनाले ह्याट्रिक पुरा गरिन् ।

प्रतियोगितामा रुबिनाले ६ खेलमा १३ ओभर बलिङ गर्दै ४ विकेट हात पारेकी छिन्  । नेपालकी नेरी थापा ६ खेलमा २२.३ ओभर बलिङ गर्दै १३ विकेटका साथ सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा रहेकी छिन् ।

अन्तराष्ट्रिय महिला क्रिकेटमा नेपालको लागि पहिलो ह्याट्रिक गर्ने खेलाडी पनि रुबिना नै हुन् । उनले सन् २०१२ मा सिंगापुरविरुद्ध रुबिनाले ह्याट्रिक गरेकी थिइन् ।

एसीसी महिला टी-ट्वान्टी क्रिकेट दौरान सिंगापुरलाई अन्तिम ओभरमा २ रन चाहिएको बेला रुबिनाले ५ बलमा ५ विकेट निकाल्दै नेपाललाई जित दिलाएकी थिइन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक साता मात्रै रोकिने भयो आइपिएल
एक साता मात्रै रोकिने भयो आइपिएल
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
umbro nepal
  • ताजा समाचार
  • खेल आज
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
बंगलादेशले जोगाउन सकेन दुई गोलको अग्रता
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एनएसएलको चौथो संस्करण सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा हुने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फामा महिला लिग तीन महिना चल्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
एन्फाले पहिलोपल्ट महिला फुटसल च्याम्पियनसिप आयोजना गर्ने
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
महिला फ्रेन्चाइज लिग आगामी मंसिरमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP