• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
तेस्रो टेष्टमा भारतसामु इंग्ल्यान्ड निरिह
खेलपाटी संवाददाता
बुधबार, भदौ ६, २०७५ खेलपाटी संवाददाता
तेस्रो टेष्टमा भारतसामु इंग्ल्यान्ड निरिह

एजेन्सी । घरेलु टोली इंग्ल्यान्डविरुद्धको तेस्रो टेष्ट क्रिकेट भारतले जितेको छ । तेस्रो टेष्टको अन्तिम तथा पाँचौ दिन बुधबार भारतले इंग्ल्यान्डलाई २०३ रनले हराएको हो ।

नटिङघममा भारतले दिएको ५२१ रनको लक्ष्यसहित दोस्रो इनिङस थालेको इंग्ल्यान्ड भारतीय बलरसामु निरिह बन्दै ३१७ रनमा समेटियो । चोटबाट मुक्त हुँदै मैदान फर्किएका बलर जस्प्रित बुमराहले उत्कृष्ट प्रर्दशन गरेपछि भारतले इंग्ल्यान्डलाई हराएको हो ।

बुमराहले ८५ रन खर्चेर ५ विकेट लिएपछि भारत चौथो दिन नै जित नजिक पुगेको थियो । चौथो दिनको खेलको समाप्तिमा इंग्ल्यान्डले ९ विकेट गुमाएर ३११ रन बनाएको छ । तर, पाँचौ दिन इंग्ल्यान्डले थप ६ रन जोड्दा बाँकी रहेको एक विकेट गुमायो ।

भारतका रविचन्द्र आश्विनले जेम्स एण्डरसनलाई ११ रनमा आउट गरे । आदिल राशिद ३३ रनमा अविजित रहे । दोस्रो इनिङसमा जोस बटलरले १०६ रनको शतकीय इनिङ खेलेपनि टोलीको हार जोगाउन सकेनन् ।

यसअघि कप्तान विराट कोहलीको शतकीय इनिङसमा भारतले ७ विकेटको क्षतिमा ३५२ रन जोड्दै दोस्रो इनिङस समाप्तिको घोषणा गरेको थियो । भारतले पहिलो इनिङसमा ३२९ रन बनाएको थियो । इंग्ल्यान्डले पहिलो इनिङसमा मात्र १६१ रन जोडेको थियो ।

यो जितसंगै भारतले पाँच खेलको सिरिज २ – १ को स्थितिमा ल्याएको छ । अघिल्ला दुई खेल इंग्ल्यान्डले जितेको थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
चेन्नईको रोमाञ्चक जित
चेन्नईको रोमाञ्चक जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP