• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
‘सपना अब एसिया कपको’
विश्वास थापा
सोमबार, भदौ ४, २०७५ विश्वास थापा
‘सपना अब एसिया कपको’

काठमाडौं । नेपालले एक दिवसीय मान्यता पाएपछि नेदरल्यान्ड्ससंग दुई म्याचको पहिलो एक दिवसीय श्रृखंला खेल्यो । सोही भ्रमणमा नेपालले पहिलो अन्तराष्ट्रिय एक दिवसीय जित समेत निकाल्यो । पहिलो खेलमा ५५ रनले पराजित नेपाल दोस्रो खेलमा १ रनले बिजयी बन्यो ।

नेदरल्यान्ड्स भ्रमणपछि नेपालल अहिले एसिया कपको छनोटको तयारीमा छ । नेपालको सपना अब एसिया कप भएको छ । क्रिकेटका महारथी इन्डिया, पाकिस्तान समावेश हुने प्रतियोगितामा नेपाल समेत आफुलाई उभ्याउन चाहन्छ । त्यहा पुग्न नेपाललाई सजिलो भने छैन । नेपालले छनोट चरणबाट गुज्रिनुपर्नेछ ।

जहाँ बलिया प्रतिद्धन्दी नेपाललाई चुनौती दिन तम्तयार भएर बसेका छन् । प्रतियोगिता आगामी भदौ ११ देखि २२ सम्म मलेसियामा हुदैछ । सोही छनोट प्रतियोगिताको तयारी स्वरुप नेपाली राष्ट्रिय क्रिकेट टिम अहिले श्रीलंकामा छ ।

श्रीलंका उड्नु अघि राष्ट्रिय टोलीका कप्तान पारस खड्काले छनोट खेलमा निकै राम्रा राष्ट्रहरु सहभागी हुने भएकाले प्रतियोगिता निकै कठिन हुने बताए । तर नेपाली टोलीले समेत त्यही अनुसारको प्रर्दशन गरेर आफुलाई प्रमाणित गर्ने उनले विश्वास ब्यक्त गरे ।

कप्तानको आखाँमा एक दिवसीय मान्यता पाएको नेपाली टोली बिगत जस्तो कमजोर छैन । त्यसको नतिजा मलेसियामा हुने छनोट खेलमा देखिने उनको दाबी छ ।

मुख्य प्रशिक्षक जगत टमाटा नेपाली टिमलाई उत्कृष्ट प्रर्दशन गरेर इतिहास रच्न अवसर रहेको स्विकार्छन् । प्राप्त अवसरलाई सदुपयोग गर्न कडा रुपमा प्रस्तुत भएर नेपाली टिम मैदान छिर्ने उनको भनाई छ ।

ब्याटिङ सदैव नेपाली टिमको मुख्य समस्या हो । तर प्रशिक्षक टमाटा यसलाई मान्दैनन् ।

‘एक दिवशिय मान्यता पाएको राष्ट्रको कुन पक्ष कमजोर र कुन पक्ष बलियो भनेर दाज्नु भन्दा सबै पक्षलाई बलियो बनाएर एसिया कप छनोट प्रतियोगितामा ६ टिम मध्य उत्कृष्ट बन्ने लक्ष्यकासाथ अगाडी बढ्न पर्छ ।’ उनी भन्छन् ।

प्रतियोगितामा युएई, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टिम एसिया कपका लागि छनोट हुनेछ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
पञ्जाब र दिल्ली बीचको खेल रद्द
पञ्जाब र दिल्ली बीचको खेल रद्द
धोनीले तत्कालै सन्न्यास नलिने
धोनीले तत्कालै सन्न्यास नलिने
चेन्नईको रोमाञ्चक जित
चेन्नईको रोमाञ्चक जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP