• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बक्सिङ
  • गृहपृष्ठ
  • बक्सिङ
प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङमा सुशिल र आश फाइनलमा
खेलपाटी संवाददाता
शनिबार, असार १६, २०७५ खेलपाटी संवाददाता
प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङमा सुशिल र आश फाइनलमा

काठमाडौं । प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा फाइनल समिकरण पूरा भएको छ । प्रतियोगिताको ४९ केजी तौल समूहमा आर्मीका सुशिल थापा र सशस्त्र प्रहरीका आश तामाङ फाइनलमा पुगेका छन् । सेमिफाइनलमा आर्मीका सुशिलले सशस्त्रका प्रदिप महर्जनलाई पराजित गर्दा आशले कास्कीका विष्णु गौतमलाई हराए ।

पुरुष ५२ केजी तौल समूहको स्वर्णका लागि एपीएफका पुरन राई र कास्कीका दिनेश बानियाँ भिड्ने भएका छन् । सेमिफाइनलमा पुरनले झापाका सुरेन्द्र राईलाई हराउदाँ दिनेशले झापाका जितेन्द्र राईलाई पराजत गरे ।

६० केजी तौल समूहको सेमिफाइनलमा आर्मीका दानबहादुर दर्लामीले नक्सालका किशोर शर्मालाई र झापाका प्रकाश लिम्बुले कञ्चनपुरका रामबहादुर थापालाई हराए । ६४ केजी तौल समूहको पहिलो सेमिफाइनलमा आर्मीका नरेश थापाले एपीएफका सोनम कार्कीलाई र झापाका अविनय राईले आर्मीका बुद्धिशागर गुरुङलाई पराजित गरे ।

६९ केजीमा आर्मीका रवि सुनुवारले आफ्नै क्लबका सन्दिप बेन्जुलाई हराउदाँ कास्कीका हेमराज राउतले काठमाडौंका सरियान्स प्रजापतिलाई पराजित गरे । पुरुषकै ७५ केजीमा बानुजका कौशलजंग थापाले आर्मीका लाल आलेमगरलाई र आर्मीका किरण राज शाहीले दमकका प्रेम गुरुङलाई पराजित गरे ।

८१ केजीमा कास्कीका दिपक सुनुवारले आर्मीका कृष्ण सिंह धामी र आर्मीका भुपेन्द्र सिंहले टिकाथलीका रवीन्द्र घिमिरेलाई पराजित गरे । अखिल नेपाल खेलकुद संघको आयोजनामा जारी प्रतियोगिताको महिला ४८ केजी तौल समूहको स्वर्णका लागि एपीएफका नन्जा बुढामगर र सावित्री तामाङ भिड्ने भएका छन् । नन्जाले आर्मीकी सुमित्रा विक र सावित्रीले अल्फाका विमला थापामगरलाई पराजित गरिन् ।

५२ केजी तौल समूहको पहिलो सेमिफाइनलमा मकवानपुरकी सन्जुमाया थिङले आर्मीकी आरती तामाङ र एपीएफकी माला राईले आर्मीकी गिताकुमारी थापालाई हराउँदै उपाधि भिडन्त पक्का गरे ।

५४ केजी तौल समूहमा आर्मीकी मिनु गुरुङ र काठमाडौंकी मिना घले फाइनलमा पुगेका प्रतिस्पर्धा गर्ने भएका छन् । ५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपीएफकी माया चौधरीलाई र नक्सालकी कुशुम तामाङले आर्मीकी मुना बम्जनलाई हराइन् ।

प्रतियोगिताका सबै फाइनल खेल भोली हुनेछन् ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 
लैंगिक विवादमा मुछिएकी खेलिफले जितिन् ओलम्पिक स्वर्ण
लैंगिक विवादमा मुछिएकी खेलिफले जितिन् ओलम्पिक स्वर्ण
umbro nepal
  • ताजा समाचार
  • खेल आज
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
झापा गोल्डकपका पूर्वअध्यक्ष मृत फेला
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
भारत र पाकिस्तानबीचको तनावले आइपिएल रोकियो
नेपालको पहिलो खेल नै रद्द
नेपालको पहिलो खेल नै रद्द
नेपाल र हङकङ भिड्दै
नेपाल र हङकङ भिड्दै
इतिहास बनाउने तरखरमा चेल्सी
इतिहास बनाउने तरखरमा चेल्सी
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP